साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

गणेश घिमिरे

लघुकथा- लखनपुर गाउँ र जगतरामकाे आत्मसम्मान

लखनपुर गाउँमा लगभग १५० घरधुरीको बाक्लो बस्ती थियो तर जीवनशैली राणाकालको जस्तो पुरानो थियो । गाउँमा मुखिया र साहुजीहरूको छुट्टै सान, मान र वर्चस्व थियो । उनीहरूको सेवा, टहल र चाकडी नगर्ने व्यक्ति साहू मुखियाका आँखाका…

कथा : भुसुनापुरको भविष्य

  भुसुनापुर नाम गरेको एउटा गाउँ थियो । धेरै जसो गाउँलेहरू कृषि पेशामा संलग्न थिए भने अन्य विभिन्न जागिर र व्यवसायमा लागेका थिए । गाउँ सुन्दर र उर्वर थियो । जुनसुकै खेतीपाती पनि राम्रो फस्टाउँथ्यो, मानिसहरू पनि सहयोगी, इमानदार र…

लघुकथा: सामन्ती संस्कार

      कुनै गाउँमा एकजना निर्दयी र शोषक मुखिया थिए । मुखिया र अरू साधारण गाउँलेबीच राणा र प्रजा को जस्तो व्यवहार थियो । मुखिया को बोली नै कानून थियो । गाउँमा उनको समर्थन गर्ने आसेपासे र भरौटेबाहेक अरू दबिएर बस्न बाध्य थिए । त्यही गाउँमा…

पोस्टरकविता अभियान शृंखला १४

आद्रिएन मिसेलले भनेका छन्, “बहुसङ्ख्यक मान्छे बहुसङ्ख्यक कवितालाई बेवास्ता गर्छन् किनभने बहुसङ्ख्यक कविताले बहुसङ्ख्यक मान्छेलाई बेवास्ता गर्छन् ।”प्रत्येक साता साहित्यपोस्टमा बिहिबारको दिन दस कविहरूको सुन्दर कविताहरूलाई हामी पस्कि…

सहरको छिमेकी

हाम्रा घरहरुले कुम जोडेर उभिएको वर्षौं भयो अझै म उनलाई चिन्दिनँ र उनी मलाई चिन्दिनन् ।मेरो छानो छोएर झर्ने बलेँसी उनको आँगनमा खस्छ उनको करेसाबारीबाट सिमीको बोट मेरो पर्खाललाई अँगालो हालेर उभिरहेको हुन्छ उनको र मेरो दूरी एउटै…