गजल प्रतियोगिताकाे एक्काइसाैँ चरण : दिलकुमार, मनिषा र शेखर विजयी
गजल मुशायराले साहित्यपोस्टसँग मिलेर सञ्चालन गरेको गजल प्रतियोगिताको एक्काइसाैँ चरणमा दिलकुमार प्रेमी, शेखर आचार्य र काेइराला मनिषा विजयी हुनुभएकाे छ । त्यस्तै, यस प्रतियोगिताकाे अघिल्लाे हप्ता सुनिलप्रसाद देवकाेटा, सुमी पाेखरेल र…