दैलेखमा पहिलो पटक बृहत् गजल वाचन कार्यक्रम सम्पन्न
दैलेखमा पहिलो पटक बृहत् गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा साहित्य प्रतिष्ठानको कर्णाली प्रदेश शाखाले गत शनिबार सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा गजलकारहरू महेन्द्र चन्द महासागर, निराजन बिष्ट दोषी, सन्देश कठायत र…