साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

गङ्गाप्रसाद उप्रेती

समीक्षा : ‘घुम्दै फिर्दै अमेरिकामा’भित्रका यात्रा अनुभूति

पृष्ठभूमि यात्रा मानिसको आदिम संस्कारसित सम्बद्ध रहेको चेतना, व्यवहार र इतिहास हो । यात्रा मानिसका निम्ति इतिहास मात्रै नभएर वर्तमान र भविष्य पनि हो, यात्राविनाको मानव सभ्यता र गतिशील आयाम नै सम्भव थिएन र छैन पनि । मानिसलाई निरन्तर…

कुलपति उप्रेती बङ्गलादेश प्रस्थान

नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने विश्व शान्ति सम्मेलनमा सहभागी हुन बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेश सरकारको आयोजनामा डिसेम्बर ४ र ५ मा सम्पन्न…

कुलपतिबाट विद्यालयलाई पुस्तक प्रदान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आफूले पढेको र केही समय पढाएको तेह्रथुमको आठराईस्थित पोखरी माविलाई अति महत्त्वपूर्ण ३१० स्थान पुस्तक प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा स्थानीय साहित्यिक…

कुलपति उप्रेतीको ‘स्मृतिमा तरङ्गित विम्बहरू’ बजारमा

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको नयाँ संस्मरणात्मक कृति ‘स्मृतिमा तरङ्गित विम्बहरू’ बजारमा आएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार उप्रेतीको यो चौधौँ कृति हो । कविता लेखनबाट…