चतुर्थ प्रवाह खेतमा पालो बस्ने किसानको रमाइलो असारे गीतको धुन सुन्दै निदाएको मात्र के थिएँ, झसङ्ग फेरि बिउँझें । भित्ताको...
पूरै पढ्नुहोस् →आमाको निद्रा खुल्यो । मलाई देखिन्, मेरो अव्यवस्थित मनोभावनालाई देखिन् । अनि मलाई जोडले अँगालिन् । मायालु स्वरमा सोधिन्- किन,...
पूरै पढ्नुहोस् →एक साँझ मेरो जन्मदिन भनी उसलाई खान बोलाएँ । पहिले त पिउने बानी छैन भनेर रक्सी पिएन, तर पछि मैले...
पूरै पढ्नुहोस् →तृतीय प्रवाह आखिर, मेरो विवाह भैहाल्यो । मदनबा र आमाले अब सन्तोषको सार फेरे होलान् । सबैको काँडा भैरहेकी म...
पूरै पढ्नुहोस् →एक दिन यसरी नै खेलिरहेको वेला मदनबा टुप्लुक्क आइपुग्यो । बाआमा माथि कचकच गरिरहेकाले मदन बा म खेलिरहेको बैठकमा पस्यो...
पूरै पढ्नुहोस् →द्वितीय प्रवाह सानैदेखि म राम्री थिएँ । केटाकेटीमा खेल्दाखेरि सबैले मलाई नै दुलही बनाएर खेल्दथे । केटी होस् वा केटा-...
पूरै पढ्नुहोस् →कोठाको नीरवताले मेरो मनको वेदनालाई झन् बढाउने मात्र कोशिश गर्न थाल्यो, वातावरणले नै थुक्न थालेजस्तो भयो । माथि आफ्नो कोठामा...
पूरै पढ्नुहोस् →मगज भनभनाउन थाल्यो । कोठाको प्रत्येक वस्तुदेखि मलाई कोप हुन थाल्यो । मेरो मन बहुलाउन थाल्यो, आवेशमा अन्धो हुन थालें...
पूरै पढ्नुहोस् →गंकीको आफ्नो कथा नेपाली भाषामा उपन्यास लेखनको सय वर्ष पूरा भइसकेको छ । नेपालीमा ‘वीर चरित्’ लेखिएको आधा शताब्दीपछि नेवारी...
पूरै पढ्नुहोस् →