साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

खेम गुरागाईं

कविता- सपनाको कारखाना

कवितात्मक दन्ते कथाहरुभित्र "योजनाबध्द" उनिएका संबेदनाहीन मिथकिय भष्मासुरहरु, असमानताका अजङ्ग धाँजाहरु, ‘मनु’वाका अतिरञ्जित कलेवरहरुमा कुँदिएका अनुशासनका निर्मम छडिहरु, पटक पटक नयाँ लुगाहरुमा पालुवा फेरिरहन्छन्, हडप्पाको…

कविताः प्रश्नहरुको खेती

अचेल मेरा कृयाशील हातहरु कलात्मक औंलाहरु खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै निधार निचोरेर प्रश्नहरुको खेती गर्न तम्सिन्छन्, थाक्छन्, तम्सिन्छन्, थाक्छन प्रश्नहरु, अलमलिन्छन् प्रश्नहरु तिनै सिसाकलमका टुप्पाहरुमा, कर्कलोको पातमा फुटेका…

कविताः म नाङ्गै छु महोदय

म नाङ्गै छु महोदय, कलमचक्र परमवीर ! मेरा वरिपरिका मुखियाहरु पनि त नाङ्गै रहेछन् नि ! किन तेत्रो विश्मत गर्नु भएको ? यहाँको दिब्यज्ञानले सिंचित इहलौकिक संसार छताछुल्ल लेखिदिनुहोस् न, पोखिदिनुहोस् न समयका निर्जिव भित्ताहरुमा…