फरक फरक बिषयवस्तुमा रचना गरिएका बतासका कथामा मूलतः सुदूरपश्चिमको डोटेली भाषा र संस्कृतिलाई केन्द्रमा राखिएको छ ।