सार्वकालिक खुसीको रहस्य शरीरमै छ
हामी कहिले ओशो तपोवनतिर गएका छौँ भने हामीलाई थाहा छ होला, त्यहाँ सङ्गीतको तालमा बेस्सरी नाचिन्छ ताकि हाम्रो शरीर थाकेर लस्तपस्त होस् अनि शवासनमा पल्टेर शान्त भएपछि ओशोको प्रवचन बजाइन्छ । यसै उनको मधुर र शान्त स्वर कता-कता अनन्तमा…