साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

क्लासिक कविता

क्लासिक कविताः ए जून !

ए जून ! मेरो जस्तै ए जून ! झूटो हो तिम्रो हाँसो पनि फरक छैन तिम्रो र मेरो भित्र–भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा फरक यति मात्र छ हामी दुइटाको कहानीमा कि तिमी रुन्छौ र तिम्रो आँसु  शीत बन्छ म रुन्छु र मेरो आँसु …

लेखनाथ पौड्यालको क्लासिक कविताः सत्य सन्देश 

कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो । कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो ।। दोषी माता पिताका बचन…

क्लासिक कविताः वीरको आर्तनाद मभित्र जाग्दा

प्रेम शेर्पा ‘विरोकी' नानीहरू ओइलिरहेछन् झुप्रो झुप्रोमा खान नपाएर – यिनैका बाबुहरू लडिरहेका छन् पूर्व र पश्चिममा रगत बगाएर। खूनको बदला खून दिनपर्ने गुणको बदला गुण दिनपर्ने तर, यहाँ त वीरका सन्तानलाई लत्याइएका छन् दास…

क्लासिक कविताः म ऐलान गरिरहेछु

हरिभक्त कटुवाल म ऐलान गरिरहेछु उनीहरू केवल कागजका बाघ मात्र हुन् म ऐलान गरिरहेछु उनीहरू नाङ्लो ठटाएर हात्ती तर्साउन पल्किएका मुकुण्डोधारी नपुंसक एउटा जमात मात्र हुन् त्यसैले मागेर हामी अब कसैसित केही लिन्नौँ हाम्रा अधिकारहरू…

क्लासिक कविताः म बेतलहम सहरको हिप्पोपोटामस

जीवन थिङ हात चुँडालेर दिइसकेपछिको कथा हो यो छाती र आत्मा पनि टकटकाइसकेर एउटा पहाडमा उभिएर डुब्दै गरेको सूर्यलाई हेर्दै दुईथोपा आँसु चुहाई रूख भएको कथा हो यो । झुसिलकीराले चुसिकेको सुनाखरीको एक थुँगो फूल लिएर म सालिक…

क्लासिक कविताः परिचय

सिद्धिचरण श्रेष्ठ नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु बैरी नै होस् तर छु बहुतै दीनमाथी दयालु तातो रातो रगत रिपुको प्यूँन हर्दम् तयार मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार। शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव दीक्ष यै…

क्लासिक कविता : बुद्धि-विनोद प्रश्न

लेखनाथ पौड्याल कहाँ थियो वास, अघी म को थिएँ, कसो हुँदा यो पिंजरा लिंदो भएँ । कहाँ छ जानू कुन साथ लीकन, तँलाई मालुम् छ कि यो कुरा भन ? १ कदापि कत्ती नलगाइ ठक्कर, ग्रहादिलाई दिनहुँ निरन्तर, घुमाउने को छ खडा भईकन, तँलाइ…

क्लासिक कविता- त्यो माग्ने

सानुमति राई 'बाजे ! कहाँ बस्छौ तिमी !' यही थियो जिज्ञासा मेरो बृद्ध माग्ने प्रति, जसका दुःखी निधार र अनुहारमा दुःखै-दुखैका अगणित रेखांकनले दिइरहेथे सूचना निकट-भावी मृत्युको ! 'भिखारीको पनि' भन्न थाल्यो त्यो, 'घर हुन्छ,…

क्लासिक कविताः हरिप्रसाद ‘गोर्खा’ राईको क्याम्प उठ्यो

क्याम्प उठ्यो १. लौ बस्नुहोस् है, म ता जानुपर्यो, मेरो जीवनमा फेरि नयाँ एक पर्दा झऱ्यो। हाम्रो क्याम्प उठ्यो जानै पऱ्यो विदा पाऊँ यो मनको एक चोइटोचाहिँ छाड़ी गएँ यसै ठाउँ। नमर्ने जियालो सिपाही एक म हुँ…

क्लासिक कविताः प्रगति

१ प्रगति-प्रेमी हृदय छ मेरो हेरिरहेछू सबको प्रगति। र दानव दुई दललाई, विकट विरोधी मल्ल बनाई, जुगजुग चर्को कुस्ति लडाईं, विधिले भारी गो प्रगति । प्रगति-प्रेमी हृदय छ मेरो हेरिरहेछू सबको प्रगति। २ जलचर, थलचर, नभचर…