कोकाकोलाका कारण पुरस्कार बन्द
बेलायतको बहुचर्चित पुस्तक पुरस्कार कोस्टा अवार्ड यस वर्षदेखि बन्द भएको छ । हालै कोस्टा अवार्डका व्यवस्थापकले एक विज्ञप्ति जारी गरी २०२२ को पुरस्कार वितरण नगरिने र यो सधैँका लागि बन्द गरिएको घोषणा गरिएको हो ।
कोस्टा एउटा चेन…