साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

कोविद १९

संस्मरणको विश्वव्यापी प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको तत्वावधानमा विश्वव्यापी रुपमा फैलिएको काेराेना (काेभिड-१९)का कारण सर्जकले भाेग्नु परेकाे लकडाउन र यससँग सम्बन्धित विषयमा खुला "संस्मरण लेखन विश्वव्यापी प्रतियोगिता" को आयोजना गरिने भएको छ।…

राहतको रोइलो

“आहतबाट उन्मुक्ति नै त हुन् हरेक प्रकारका राहतहरू” सेवाभावबाट मानवीयता जागृत भै मानव कलयाणमा समर्पित हुन्छन् राहतहरू जसले घाउमा मलमको काम गर्छन् । तिथि, मिति, बेला, गोचर र समय यकिन गरेर लेख्न नसकिने विषय हुन् मानिसका जीवनमा आइपर्ने…

महामारीलाई जित्नु छ

त्याे लकडाउनकाे पन्ध्र दिन मेराे आँगन परदेश हाेला भनेर मैले कदापि साेचेकाे थिइनँ परदेश भनेकाे त झाेला बाेकेर ठूलाे जहाजमा बादल माथिमाथि उड्दै सात समुन्द्र पारि ठूला ठूला भवनहरूकाे शहर हाेला भन्ठान्थेँ । तर मलाई के…

कोरोना भाइरस रोग हो कि जैविक हतियार ?

आयो नौलो माहामारी बिश्वसामु, फैलियो एकै चोटी संसारलाई यसले सखापै पार्ने भो, रोकिएन यसको गति, कति दुष्ट रहेछ यो कोरोना, ज्यान लियो निर्दोषको यसलाई नियन्त्रण गर्न नसकेर, हार भयो विज्ञानको ।।१ ।। लालाबाला अनि जवान र वृद्धवृद्धा,…

मृत्यु र प्रेम

संसार पूरै बन्द छ, मृत्युको डरले । के यस्तो दिनको कहिल्यै कल्पनासम्म गरेका थियौं र ? खुला सीमा, खुला जीवन, खुला अर्थतन्त्र, खुल्मखुल्लाका समर्थकहरु सबै आफैँ सीमारेखा कोरेर आफैँलाई कैदी बनाइरहेका छौँ । संसारकै सर्वश्रेष्ठ प्राणी भनेर…

World Literature and COVID-19 Pandemic

This globalized world is not only interconnecting economically, but almost everything is interconnected even our suffering and happiness. COVID¬-19 is a stark example of the globalized world. We are no more discrete being, everything is…

भाइरसको सन्त्रास

भाइरस झन् दिन-दिनै हुँदै छ है खतरा निरुपाय भो मानिस नहुँदा केही सहारा । के हो ? यो, के हो ? डस्छ नाग फँणा झैँ भित्रभित्रै जल्ने पुतपुताउँदो ज्वाला झैँ । रोक्न सकेन कसैले कुनै दिव्य अभिशाप झैँ मूकदर्शक भो विज्ञान मान्छे जल्यो…

कोरोनाको पराजय

लक डाउन — लकडाउन — लक डाउन सबैतिर छ लकडाउन । पसल, गाडी, स्कुल, कलेज, कलकारखाना सबै सटडाउन छ । कसरी आयो यत्रो हाहाकार मच्याउने आँधीबेरी ! धेरैजसो मानिसहरू घरभित्र बन्दी हुन बाध्य छन् । घर नहुनेहरू वा अस्थायी जागिर हुनेहरू आफ्नो घर फर्कन…

नयाँ युगको संघारमा उभिएर

अनुभूति १ ५३ दिनदेखि आँखाले पनि देख्न नसकिने एउटा कीटाणुको त्रासले घरभित्र बन्दी भएको छु । मलाई भनिएको छ, घरबाहिर मृत्युरुपि त्यो अदृश्य कीटाणु यमराजको रुपमा उभिएको छ, खबरदार ननिस्क घरबाहिर ! यस्तो लाग्छ, घरबाहिर निस्कियो भने उसले हामीलाई…

बन्दाबन्दी र महिला हिंसा

हो यो संसारले भोग्नु परेको संक्रमणकालीन अवस्था नाकाम भएको छ यहाँ विज्ञान एवं मानव समुदायको विद्वता मृत्युको मुखमा छन् यसरी खस्दै जनसाधारण, जसरी झर्छन् पतझडको मौसममा वृक्षहरुबाट पत्ता भान्साको चूल्हो नबलेपछि सुरु हुन्छ घरभित्र किचलो र…