आँगनमा पाठा उफ्रँदै रमाएको देख्दा आफ्नो बाँझो कोखलाई सुम्सुम्याउँदै सोच्थेँ— मेरो पनि एउटा सन्तान भइदिए ! खेल्दै काखमा लुटुपुटु भइदिए...