‘कैंची’माथि पोर्चुगलमा परिचर्चा
कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’माथि मंगलबार पोर्चुगलको लिज्वनमा परिचर्चा भएको छ । प्रकाशन भएको केही समयमै राम्रो चर्चा बटुलेको कविता संग्रहमा पींधका मान्छेका कथा व्यथाका साथै मुक्तिका आवाजहरू कवि परियारले समेटेका छन् ।…