साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

कृष्ण धरावासी

धरावासीको रुवावासी

तीसको दशकमा नेपाली साहित्यमा यौटा वहस थियो-राजधानीवाद र मोफसलको । राजधानीका साहित्यकार र साहित्यिक प्रकाशनले हेपेजस्तो ठानिन्थ्यो । ठूला समारोह राजधानीमै हुन्थे । राम्रा साहित्यिक पत्रपत्रिका राजधानीमै हुन्थे । तिनले राजधानीकै नाम चलेका…

संस्मरण : धरावासी र सजिउन

आज अमेरिकामा सजिउनको झोलसँग भात खाइयो । हुन त यो सजिउनसँगको मेरो चिनजान त्यति घनिष्ट छैन । तैपनि कहिलेकाहीँ खाएको सम्झना छ । म सानोमा आमासँग झापा आउँदा आफन्तका बारीको रुखमा तन्द्रयाङ्तुन्द्रुङ लामा लामा सिमीका कोसाजस्ता झुण्डिएका देखेर…

नयाँ पुस्ताका लेखकलाई धरावासीकाे प्रश्न (भिडियो)

चर्चित्र पत्रकार तथा “७२ को विश्मय”का लेखक बसन्त बस्नेत हाल शिलापत्रका प्रधानसम्पादक हुन् । बस्नेत हाल “च्या खानु भो ?” शीर्षकमा युट्युब कार्यक्रम चलाउँछन् । जुन अहिलेको चर्चितमध्येको एक युट्युब कार्यक्रम हो । कृष्ण धरावासी नेपाली…

क्लासिक कथाः ती उदासी आँखा

सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, 'उठाउन मीरा ! किन दुःख दिएको…

‘तपाईँ’ अर्थात् ‘म’

 युद्धका भौतिक अवशेषहरू युद्ध पछिको केही दशकमा बिलाएर जान सक्छन्, पछिल्लो पिँढीका लागि केवल ’परिकथा‘ बन्न सक्छ यौटा पिँढीले भोगको कटु यथार्थ । समाज विकासको क्रममा केही मुठ्ठीभरहरूको लहडमा लडिएको युद्ध प्रकारान्तरले किंवदन्ती बन्न सक्छ…

विमानस्थलमा अल्मलिएका धरावासी, बाकुमा अल्मलिएकाे म

दामोदर पौडेल सरले एउटा भेटमा टल्सटयको कथा सुनाउनु भएको थियो । टल्सटयको मृत्यु को दु:खद कथा सुनेर म छ्टपटिएको थिएँ । उहाँले रुसी महाकवि पुस्किन अनि विश्वकै पहिलो अन्तरिक्षयात्री युरी गागरिनको जिन्दगीको अन्त्यको दुखद् किस्सा सुनाउँदा म…

धरावासीको पहिलो कथाः गुनासो

मदन पुरस्कार बिजेता कृष्ण धरावासीको याे पहिलो कथा हो । हरेक पुराना लेखक कुनै बेला नयाँ थिए तर लगातारकाे साधनाले नै मानिसलाइ उचाइमा पुर्याउँछ भन्ने दृष्टान्तका लागि याे कथा हामीले धरावासीकाे अनुमतिमा प्रस्तुत गरेका छाैँ । याे कथा २०३५…

अशेषको कवितामाथि धरावासीको विचार

बिम्बात्मक रूपले कवितालाई खेलाउने अनौठो कलमले अशेषलाई पाठक बीच लोकप्रिय गरायो । समकालीन पुस्ताहरूका बीच अलग्गै चिनिने गरी उनी उभिए यही कवित्व विशेषताले । तीसको दशकका कविका रूपमा स्थापित नामहरूमा अशेषको नाम ‘अ’ कै रूपमा आएको छ । बीसको…

एउटा देश जो सबैको हो

अमेरिका पुगिसकेपछि त्यहाँको वातावरणसँग मिल्न परिरहेका कठिनाई र संघर्षका कथाहरू उनीहरू विभिन्न माध्यमबाट भनिरहेका छन् । अव नेपालमा रहेकाहरूलाई पनि अमेरिका रहस्यको मुलुक रहेन । त्यस मुलुकसँग रहेका काल्पनिक आकर्षणहरू पनि विस्तारै सामान्य हुँदै…

मदन पुरस्कार विजेता कृष्ण धरावासी टिकटकमा

सामाजिक सञ्जाल टिकटकले सर्वसाधारणलाई पनि सेलिब्रिटी बन्ने अवसर दिइरहेको छ भने सेलिब्रिटी पनि के कम ? त्यसैले त अहिले हरकोही सेलिब्रिटी टिकटकमा रमाउन थालेका छन् । सिनेमाका कलाकारहरू मात्र टिकटकमा छाउने होइन, पछिल्लो पटक मदन पुरस्कार…