साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

कृष्ण ढुङ्गेल

चुनावी मैदानमा लेखक–साहित्यकार : जसले जनताको मन जिते, चुनाव जितेनन्

‘आम निर्वाचन – २०७९’ का नजिताहरु आउनेक्रम जारी छ । चुनावको घोषणासँगै विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुले उमेद्वारी घोषणा गरेका थिएन । त्यसमा पनि, लेखकहरु पनि अग्रपंक्तिमै थिए । नतिजा आउनेक्रम सुरु भएपछि केही नयाँ अनुहारहरुले सफलता…

पोइट आइडलका निर्णायक भन्छन् – महान् चिन्तकहरू हुनुहुन्छ, हामीले कवितालाई कति पो बिगारौंला !

कवितासम्बन्धी नेपालकै पहिलो रियालिटी सो ‘द पोइट आइडल’को तरङ्गले नेपाली साहित्यको ‘तलाउ’ तरङ्गीत छ । हुन त, तलाउ अक्सर शान्त हुन्छ । नेपाली साहित्यको बजार लामो समय शान्त बसेर भर्खरैमात्र तरङ्गीत बनिरहेको छ । तर मलाई लाग्छ, नेपाली साहित्य…

२५ हजारको पुस्तकमा के छ ?

पछिल्लो समय नेपाली साहित्य क्षेत्र चलयमान बनेको छ । केही पुस्तकले आक्रामक व्यापार गरिरहेका छन्, केही विवादमा पनि फँसिरहेका छन् । र, पुस्तक बजारलाई चलायमान बनाउने तथा विवादमा फस्ने प्रकाशन गृह मुख्यत: दुई छन्– बुकहिल प्रकाशन गृह र फाइन…

‘बाआमा’को बिक्रीले ‘ऐना’ले दिलाएको ऊर्जा फर्काएको छ – रामलाल जोशी

कुरो नेपाली साहित्यको सनसनीपूर्ण समाचारबाट सुरु गरौं । प्रकाशकका अनुसार भर्खरै प्रकाशनमा आएको कथाकृति “बाआमा” १० दिनमै १० हजार प्रति बिकिसकेको छ । नेपाली साहित्यको बजार त्यस्तै पनि सानो छ, त्यसमाथि कोरोनासँगै डामाडोल बनेको पुस्तक बजार…

कतिपय पुरस्कारका निर्णायकहरू नै लेखकहरूका प्रतिस्पर्धी हुन्छन् – महेश पौड्याल

परिचिय गराराख्नु पर्ने नाम होइन महेश पौड्याल । उनले विभिन्न माध्यमबाट आफ्नो परिचय दिइरहेका हुन्छन् । कहिले छोटा आयतनका कवितामार्फत् । कहिले ‘राधा’ र ‘याङ्सिला’जस्ता उपन्यासका अङ्ग्रेजी अनुवादमार्फत् । कहिले चर्का आलोचकका आलोचनामार्फत् ।…

इन्जिनियर बिक्रमको निकथा यात्रा

“चोभार ब्लुज” सार्वजनिक भएसँगै बिक्रम भक्त जोशीको परिचय बद्लिएको छ । इन्जिनियर (सिभिल) तथा बैंकर (आईटी) को पहिचान बनाएका बिक्रमको परिचयमा कथाकार थपिएको छ । तर उनी कथाकार बन्नुमा यात्राको भूमिका विशेष छ । अझ भनौँ यात्राले नै बिक्रमलाई…

चुनावी मैदानमा आकाङ्क्षीको चर्काे बहस

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को २०२२-२४ कार्यकालका लागि निर्वाचन यही जुलाई ९ र १० तारिख (अर्थात् असार २५-२७ गते) हुन गइरहेको छ । विद्युतीय माध्यमबाट हुने निर्वाचनमा यसपटक अध्यक्षको प्रतिस्पर्धामा वर्तमान वरिष्ठ उपाध्यक्ष…

‘बालेन’लाई बिर्साउने ‘कविता चोरी’ !

सञ्जाल र सञ्चार क्षेत्रमा केही दिने चुनाव छाएको छ । त्योभन्दा बढी बालेन छाएका छन् । खैर, यो सञ्जालको कुरो हो, तर बालेनको होइन । यो चोरीको कुरा हो, तर सुनचाँदीको होइन । २०७९ साल जेठ ४ गते साँझ, फेसबुकमा एक व्यंग्य भाइरल बन्यो । जुन…

साहित्यपोस्ट वर्ष पुस्तक – २०७८

नेपालको पहिलो दैनिक साहित्यिक (इ) पत्रिका साहित्यपोस्टले “साहित्यपोस्ट वर्ष पुस्तक - २०७८” घोषणा गरेको छ । साहित्यपोस्टले मासिक रुपमा सर्वेक्षण गर्दै आएको “साहित्यपोस्ट बेस्ट सेलर सूची”को आधारमा ११ वटा पुस्तकलाई वर्ष पुस्तकका रुपमा…

देश भाषामा भन्दा बढी संस्कार, संस्कृति र कलामा बाँचेको हुँदो रहेछ

महेश्वर पन्त गीत, कथा र कवितामा नयाँ शैली भित्र्याउने साहित्यकार हुन् । गायन र सङ्गीतमा पनि उनले आफ्नो पहिचान बनाइसकेका छन् । नेपाली काङ्ग्रेसका लागि निर्वाचन गीतसमेत तयार पारेका महेश्वर नेपाल छँदा राजनीतिमा सक्रिय थिए । उनले नेवि…