साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

कृष्ण अविरल

यसअघिका कृति जोशमा लेखेँ, ‘करिया’ होसमा लेखेको छु

दासदासी प्रथा अर्थात् मान्छेले मान्छेलाई पशुलाई जस्तै गरी किनबेच गर्ने प्रथाका बारेमा स्कुलेजीवनमै सुनेको थिएँ मैले, गुरू मोहन खड्काका मुखबाट । फाटफुट रुपमा त्यस प्रथाबारेका केही कुरा पढ्न पाउँदा मात्रै पनि मन बेचैन हुन्थ्यो ।

गैरआख्यान किन कम लेखिन्छन् ?

सेन्ट्रल डिपार्टमेन्ट, टियुमामा अध्ययनरत अर्थशास्त्रका विद्यार्थी सुजन भट्टराई गैरआख्यानका पुस्तकहरूको ठूलो प्रशंसक हुन् । सँगैका साथीहरु उपन्यास तथा कथाका पात्रका कुरामा मग्न रहिरहँदा उनलाई भने ती कुराले पट्यार लाग्छ । ‘आख्यान फिटिक्कै…

कर सूचनाका कारण बढ्यो प्रकाशकको तनाव

अर्थ मन्त्रालयले कर विवरण तथा कर बुझाउन सूचना जारी गरेपछि पुस्तक विक्रेताहरूमाझ तनाव थपिएको छ । गएको चैत ११ गतेदेखि कोविद १९ रोगका कारण सरकारले बन्दाबन्दी घोषणा गरेको थियो । त्यसयता सम्पूर्ण व्यापार बन्द छ । किताब व्यापार पहिल्यै थला…