साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

कृष्णनील कार्की

‘बाबा’का अनेक रूप

बाबा जीवन यात्राका अभिभावक। जसका औँला समाती सन्तानहरू जीवनको यात्रापथमा अघि बढ्छन् । बाबा साथमा भए यात्राका कठिनाइ पनि पन्छिँदै जाने, कठिन यात्रा पनि सहज हुने, प्रयोजनहरू पूर्ण हुँदै जाने, यात्रामा चाहिँदो ज्ञान पाउँदै जाने। बाबाको…

‘फागुन ! तिमी फर्किआउनू’ :  नारी अस्मिताको तिखो नारी स्वर

सन् २०२१ को जुलाई महिना। असमतिर जुलाई महिनामा गर्मीको बिदा हुन्छ, स्कुल। यहीँ गर्मीको बिदामा हामी केही मित्रहरू डुबर्स,दार्जिलिङ, सिक्किमतिर  घुम्न गएका थियौँ। यसै अवसरमा साहित्यकार सुकराज दियालीले हामीलाई दार्जिलिङको…

नैनाका डिजिटल चेतका कविता

‘’मेरो गाउँ डिजिटल बन्छ बन्छ’’...कवयित्री नैना अधिकारीको गाउँ डिजिटल बन्छ भन्ने सन्दर्भमा विश्वासिलो कविते हरफ । अहिलेको युग नै डिजिटल हो। सूचना र सञ्चार प्रविधिको युग हो । शिक्षा, स्वास्थ्य, चिकित्सा, वाणिज्य, उद्योग, मनोरञ्जन आदि…

कागजको नाउ : एक बिम्बपरक विश्लेषण

‘तेस्रो आँखो’ काव्यकृतिपछि चर्चामा आएका कवि हुन् रुद्र बराल। यो कृति सन् २०२० मा प्रकाश भएको हो। कविता कृति प्रकाशित हुनुअघि उनी सामाजिक सञ्जालमा बाक्लै कविता लेख्तै थिए। कृति प्रकाश अगावै उनका कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा पनि…

केन्द्रीय भावको सर्वेक्षणमा पूजाको ‘अनुहारभित्रको अनुहार’

सिर्जना पनि एउटा लत नै होला। अनि परिवेश लतको प्रेरक तत्त्व होला । त्यसैले राम्रो परिवेशले सदैव राम्रो लत लगाउनुमा सहयोग गर्दछ । कोहीबेला कुनै माध्यम र चर्चा पनि परिवेश बन्नपुग्दछ अनि त्यो माध्यममा भएका चर्चाहरूमा भाग लिनु अथवा ती…

जन्मदिनको उपहार : विविध स्वादका कथाहरूको सङ्ग्रह

कथा मनुष्य जीवनको अभिन्न अदृश्य अङ्ग हो । बिना कथा बोकेको व्यक्तिको उपस्थिति नै सम्भव हुन सक्दैन । व्यक्ति परिवारमा रहन्छ, परिवार समाजमा,समाज जनपदमा, जनपद राज्यमा र राज्य देशमा निहित रहन्छ। यो मानवीय समाजिक परिवेशमा भाषा, संस्कृति,…

कविलाई जिउँदो बनाइराख्ने कविताहरू

१. कवि परिचय कवि इन्द्रकान्त कार्कीको जन्म ०२ जनवरी, १९६० मा सिरुवानी, तेजपुर, असममा भएको हो । तर, पछि गएर ओदालगुडी जिल्लाको हाविगाउँमा बसोबासो भयो । यिनका बुबा रणबहादुर कार्की र आमाको नाम कृष्णमाया कार्की । यिनको शिक्षा विशारदसम्म र…

गजलमा मातृप्रेम

असमको बाक्सा जिल्ला अन्तर्गत भोलाझार बङ्गालीपाडा निवासी प्रकाश कुइँकेलको पहिलो कृति नै गजल विधाको रहेको छ । ‘हुङ्कार’ शीर्षक गजल कृति भर्खरै सन् २०२१ मा प्रकाशित भएको छ । नेपाली र असमिया भाषाका विभिन्न पत्रपत्रिका लगायत सामाजिक सञ्जालमा…

किन ‘मलाई नसोध मेरो परिचय’ भनिरहेछन् प्रदीप शर्मा ?

कवि परिचय : वैश्विक महामारी कोरोनाले मानव जाति अस्तव्यस्त बनाएको बेला कलम समाएर कविता कोर्न थालेका प्रदीप शर्माले साहित्याकाशमा चाँडै कविका रूपमा आफ्नो नाम दर्ता गराए । सामाजिक सञ्जाललाई साहित्य चर्चाको माध्यम बनाएर अघि बढे । पछि…

रगतको साइनो नाटकमा सम्बन्ध-गाथा

आमुख : सम्बन्ध अनेकौँ प्रकारका हुन्छन् । पारिवारिक, सामाजिक, राष्ट्रिय लगायतका अनेकौँ सम्बन्ध हुन्छन् मान्छेका । एक व्यक्तिले अर्को व्यक्तिसँग स्थापित गर्ने क्रियात्मक व्यवहारलाई सम्बन्ध भन्न सकिन्छ । सम्बन्धको विस्तार मान्छेको चाहना र…