साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

किशोर पहाडी

यौनकथाः सर्वज्ञ र सेक्स

कोठा सानो छ। अँध्यारो हुनुपर्ने हो, तर ... झ्यालबाट घाम आइरहेको हुनाले उज्यालो छ अलिकति । चारवटा भित्ता छन्‌ । सेता छन्‌ । एउटा भित्तामा यस वर्षको क्यालेन्डर छ । अर्को भित्तामा गत वर्षको पनि छ।एउटा भित्तामा दराज छ किताबहरू…

एक साहित्य: पर्दामा

विभूतिभूषण बनर्जीको उपन्यास पथेर पंचालीलाई स्वयं सत्यजीत रायले पटकथामा ढालेका हुन् । यसका मुख्य पात्र एक जना ठिटो हो अपु नामको ।

तीन लघुकथाः शृंखला ८

१. पहिलो कथा (चित्रकला सहितको पहिलो लघुकथा संग्रह) सृजना र व्यवधान किशोर पहाडीदेशमा प्रधानमन्त्रीको व्यापक विरोध हुँदै थियो । भन्दै थिए - "हाम्रो माग पूरा गर्नुपर्छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।" त्यही ताका मैले घर…

बाग्मतीमा देव आनन्दको दुई थोपा आँशु

सम्झँदैछु, म बच्चा हुँदा चलचित्र जगतमा राज कपूर, दिलिप कुमार र देव आनन्दको बिगबिगी थियो । तीनै जना एकदम लोकप्रिय कलाकार थिए । ती मध्येका देव आनन्दको आज जन्मदिन परेको छ – सेप्टेम्बर २६ तारीख । केही वर्षअघि पढेको थिएँ उनको आत्मकथा,…

किशोर पहाडीको पहिलो रचना

किशोर पहाडी साहित्यकार त हुन् नै, आफ्नो समयका राम्रा कलाकार पनि हुन् । संयोग कस्तो भयो भने उनको पहिलो रचना पनि एकाङ्की नै भैदियो । यहि पहिलो एकाङ्की हामीले प्रकाशन गरेका छौँ । यो एकाङ्कीको महत्त्व किन पनि छ भने यो त्यो बेलाको तत्कालीन…

बन्दी शरीर र दीप्त मन

अँध्यारो छैन, उज्यालो नै छ उज्यालोबाट तर पनि गुजमुज्ज परी देखा पर्छ एउटा अजिङ्गर र रोकिदिन्छ बाटो मानव विकासको कसले भत्काइदियो अगाडि हिँड्ने बाटो गम्रयाङगुम्रुङ कि हामी हिँड्न सकिरहेका छैनौँ ?हिंड्न नसकेर, रोकियो गति थुनियौं…