साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

किशन पाैडेल

लघुकथा : आशीर्वाद

ऊ अवसरको खोजीमा थियो । उसलाई जसरी नि शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्‍याङ देख्यो । निहुरिएर दण्डवत् गर्दै भन्यो - “प्रभु मलाई अवसरको ढोका खोलिदिनुस् ।” “तथास्तु ! चढ् माथि ।” उसलाई आशीर्वाद प्राप्त भो ।…

कविताः भन्नुहोस् सरकार !

भन्नुहोस् सरकार ! म कहाँ सुरक्षित छु घर भित्र वा बाहिर गाउँमा वा राजधानीमा ? भन्नुहोस् सरकार ! म कुन प्रकोपबाट सुरक्षित छु ? भूकम्प बाढी पहिरो हिंसा दुर्घटना वा महामारी ? भन्नुहोस् सरकार ! तपाईँ कुन भ्यू टावर वा मचानमा…

श्रवण मुकारूङलाई हेटाैँडामा साहित्य पुरस्कार

मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार प्रख्यात कवि तथा गीतकार श्रवण मुकारूङलाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाजले महालक्ष्मी बैंकसँग सहकार्य गर्दै यो पुरस्कार दिने गरिएको छ । पुरस्कारको…

केही सेन्युहरु

गठबन्धन अवैध समागम गर्भपतन । °° उन्मुक्त बैँस उम्लिएर पोखियो पाखो बारीमा । °° बादल फाट्यो चिसो आकाश माथि घाम झुल्किँदै । °° छिद्र परेको पानी चुहिने धारा गाग्रो रित्तै भो । °° भालुको नाच हाँडि गाउँको जात्रा…

तीन लघुकथाः शृंखला ८

१. पहिलो कथा (चित्रकला सहितको पहिलो लघुकथा संग्रह) सृजना र व्यवधान किशोर पहाडी देशमा प्रधानमन्त्रीको व्यापक विरोध हुँदै थियो । भन्दै थिए - "हाम्रो माग पूरा गर्नुपर्छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।" त्यही ताका मैले घर…

पोस्टरकविता शृंखला १६

आद्रिएन मिसेलले भनेका छन्, “बहुसङ्ख्यक मान्छे बहुसङ्ख्यक कवितालाई बेवास्ता गर्छन् किनभने बहुसङ्ख्यक कविताले बहुसङ्ख्यक मान्छेलाई बेवास्ता गर्छन् ।” प्रत्येक साता साहित्यपोस्टमा बिहिबारको दिन दस कविहरूको सुन्दर कविताहरूलाई हामी पस्कि…