साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

किरण बराल

किरण वरालको गजल

गजल मनसुन बाँकी छ प्रिय, अझै झरि बाँकी छ रुनकै लागि त आँशु, आँखा भरि बाँकी छ मासु खान पल्केकालाई, के पुरुष के स्त्री चरो खसालिदियो, हाँगामा चरि बाँकी छ बजायर नसक भो, मादलको अन्तिम धुन यहि शोकमा बजाउन, थोरै खरि बाँकी छ…

हुन सक्छ

कालो कोइलाहरु सँगै, हिरा हुन सक्छ छुच्ची केटीको नाम पनि मीरा हुन सक्छ के हुन सक्दैन र, यहाँ जे पनि छ सम्भव बिहान उठ्दा खेत चिराचिरा हुन सक्छ राजनीति हो मित्र, तिमी बुझ्दैनौ कच्चै छौ छिर्दा हात्ति, निस्किदा त जिरा हुन सक्छ…