किरण वरालको गजल
गजल
मनसुन बाँकी छ प्रिय, अझै झरि बाँकी छ
रुनकै लागि त आँशु, आँखा भरि बाँकी छ
मासु खान पल्केकालाई, के पुरुष के स्त्री
चरो खसालिदियो, हाँगामा चरि बाँकी छ
बजायर नसक भो, मादलको अन्तिम धुन
यहि शोकमा बजाउन, थोरै खरि बाँकी छ…