साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

किताब जात्रा

किताब जात्राको पाँचौं संस्करण हुँदै, मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने

काठमाडौं, भदौ १७ / ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । कोरोना कहरका…

बेस्ट सेलर अवार्ड ‘देश-देशावर’लाई

किताब यात्रा फाउन्डेसनको आयोजनामा हरेक वर्ष हुने ‘किताब जात्रा’ आइतबारबाट सुरु भएको छ । एपी वान टेलिभिजनमा एक सातासम्म प्रशारण हुने ‘नबिल किताब जात्रा २०७८’ को पहिलो दिन संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरियो । जोशीलाई नेपाली…

असोज १० देखि १६ सम्म किताब जात्रा चल्ने

हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ । फाउन्डेसनले बुधबार एक प्रेस नोट जारी गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो । ‘यस वर्ष पनि भौतिक रूपमा…

ज्ञान र शिक्षाको साताव्यापी जात्रा माघ १७ बाट

‘किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदेखि २३ गतेसम्म हुने भएको छ । फाउन्डेसनले आइतबार, थापागाउँस्थित कार्निभल रेष्ट्रोँ एण्ड मिटिङ्समा ‘प्रेस मिट’ गरी यस वर्षको ‘किताब जात्रा’ एक…