साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

कालापानी

आऊ एउटा प्रमाण जुटाउन हिँडौँ

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि भनेर सिमाना आफ्नै हो भनेर धरोहर आफ्नै हुन् भनेर एउटा तथ्य जुटाउनु परेको छ रगत बोकी हिँड्ने नसालाई सोधेर पानी बोकी हिँड्ने नदीलाई खोजेर आऊ एउटा प्रमाण जुटाउन हिँडौँ यो सिमाना, आमाको पेटमा नौ…

कालापानीको व्यथा

ए कालापानी तिमी साह्रै सस्तो भयौ किनकि मैले हिजो साँझ बालेको आगो अझै निभेको छैन तर तिम्रो वेदनाको कथा निभिसक्यो किनकि यहाँ तिम्रो व्यथा बुझ्ने अनि त्यो गहिरो कथा पढ्ने समय छैन । तिम्रो त्यो अतिक्रमण कथा भुलाउन, अनेकन खेलहरु…

स्वाधीनता र अखण्डताको लडाईंमा नझुक

दुई ढुंगाबीच चेपिएको तरुल विशाल साम्राज्य शक्तिको बीचमा अडिग देश स्वाभिमान र ठाडो शीरले बाँचेको मेरो देश नेपाल हो । साम्राज्य शक्तिको लागि सानो करेसाबारी जत्रै त्यसैले त बेलाबेलामा चिथोर्न खोजिरहन्छन् कहिले डलरको आश्वासनले त…

मातृभूमिकाे माया

संसारकै सबै भन्दा सुन्दर मेराे देश । आज म, सगरमाथा जस्तै अकासिएकी छु । हिमाल, पहाड र तराईमा रमाउँदै, लिम्पियाधुरा संगै, लिपुलेक र कालापानी लाई मन भित्र सजाएकी छु । मेरा हरेक नशा नशामा, महाकाली र गण्डकी बगाएकी छु । डाँफे र मुनाल…