तिमी पऱ्यौ पहाडकी म परेँ तराईको भूगोल फरक छ । तिमी गर्छौ उकालीओराली म हिँड्छु सम्म बाटो सोच फरक छ...