तिले दाइ ! मलाई माफ गर, मैले तिम्रो आरनको आदर्श मेरा बालाई बुझाउन सकिनँ । तिमीले खँलाती लाउँदा रापिएको कोइलाका...