Tag: कल्पना खरेल

उपन्यास ‘भृकुटीतारा’ सार्वजनिक

साहित्यपोस्ट २०८१ आश्विन १८ १२:३५

काठमाडौं । उपन्यासकार कल्पना खरेलको उपन्यास ‘भृकुटीतारा’ लोकार्पित भएको छ । अनामनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ लगायतले कृति...

पूरै पढ्नुहोस्

बहसः नेपाली महिलाको यौन-जीवन 

साहित्यपोस्ट २०८० चैत्र २३ १०:०४

पुरुषहरूमा महिला मनोविज्ञान एवं संवेदनशीलताको ज्ञान नहुँदा वा भईकन पनि बुझ पचाएर पेस हुँदा कैयौँ महिलाहरू यौन वितृष्णाको मारमा परेका...

पूरै पढ्नुहोस्

नारीभित्र ‘पुरुष’को पीडा

दिव्य गिरी २०८० भाद्र १३ १२:०१

नेपाली साहित्यिक फाँटमा विशेष गरी आख्यानमा कलम चलाउँदै आउनुभएकी उपन्यासकार एवम् गीतकार कल्पना खरेलले पछिल्लो पटक प्रकाशित गर्नुभएको चौथो उपन्यास...

पूरै पढ्नुहोस्

‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ कल्पना खरेललाई

साहित्यपोस्ट २०८० असार ३१ १२:२८

सुमन तिम्सिनाले अनेसासअन्तर्गत स्थापना गरेको यो पुरस्कार उपन्यास “रानी तलाउ”का लागि उपन्यासकार कल्पना खरेलले प्राप्त गरेकी हुन् ।

पूरै पढ्नुहोस्

कल्पना र भवानीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’

साहित्यपोस्ट २०८० असार २८ ०५:४९

साहित्यकारद्वय कल्पना खरेल र भवानी पाण्डेलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको छ ।

पूरै पढ्नुहोस्

खरेलको ‘पुरूष’ बजारमा

साहित्यपोस्ट २०८० बैशाख १ १०:४४

नयाँ वर्ष २०८० को अवसरमा आख्यानकार कल्पना खरेलले ‘पुरुष’ उपन्यास बजारमा ल्याउनुभएको छ । उज्जवल भविष्यको आशा राख्ने लेखक खरेलको...

पूरै पढ्नुहोस्

समाजकाे एक संवाहक ‘रानीतलाउ’

झकरबहादुर रावल २०७९ चैत्र २२ ०५:०१

  कल्पना खरेलको ‘रानीतलाउ’उपन्यास पढ्ने अवसर पाएँ । खरेलका लेखनमा शब्दचयन अत्यन्त सरल छन् । लेखिका स्वंय आफूले अनुभव गरेका...

पूरै पढ्नुहोस्

कविताः सुन मेरा प्रिय

editor २०७९ पुष २८ ०९:४४

मेरा सानु दुःखले आर्जेको राज्य होइन सबै जात वर्णको साझा फूलबारी सबैको उत्सर्ग यसमा खण्ड-खण्डका भुरे टाकुरे राज्यहरू तिनको आपसी...

पूरै पढ्नुहोस्

कविताः जाडो

कल्पना खरेल २०७९ पुष २१ १२:०१

  पुस महिनाको जाडो छ शीत लहरको धारो छ शिशिर यामको जाडोमा गरिबको जीवन गारो छ खुल्ला आकासमा बास छ...

पूरै पढ्नुहोस्

‘लभ इन जरूसेलम’को विमोचन सम्पन्न

साहित्यपोस्ट २०७९ भाद्र ३ ११:३१

साहित्यकार कल्पना खरेलले लेख्नु भएको उपन्यास “लभ इन जेरूसेलम” को इजरायली राजदूत हनन् गोडरको उपस्थितिमा नेपालका विशिष्ट व्यक्तित्वहरूले विमोचन गर्नुभयो...

पूरै पढ्नुहोस्

रानीतलाउको गहिराइभित्र झ्वाम्लाङ्ग

दिव्य गिरी २०७९ भाद्र १ ०२:३१

नेपाली साहित्यको वर्तमान परिप्रेक्ष्यमा आख्यान विधाअन्तर्गतको उपन्यास, कथा, निबन्ध र यात्रानिबन्ध (नियात्रा, यात्रासंस्मरण आदि) मध्य सङ्ख्यात्मक रुपमा थोरै लेखिने र...

पूरै पढ्नुहोस्

कल्पना खरेलको ‘रानीतलाउ’ बजारमा

साहित्यपोस्ट २०७९ असार १५ ०९:४७

काठमाडौँ / कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित भएको छ । समाजमा रहेका अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू