अवधारणा पत्रमाथि बुद्धिजीवी एवं इतिहासविद निर्मल श्रेष्ठले संक्षेपमा बिश्लेषणात्मक अभिव्यक्ति दिनुका साथै केही बिषयबस्तुमाथि टिप्पणी उठाउनु भयो ।