साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

एस.सी.सुमन

सूर्य, अरिपन र दियो

पूर्वीय कला दृष्टि सृष्टिको पुनःस्थापन हो । जहाँ थरि-थरिको रङ, विभिन्न ऋतु , उत्सव र पर्व नै जीवनको समग्रता हो । कलाको परम सौन्दर्य अभिव्यञ्जना मात्र नभएर आत्मामा निवास गर्छ । यो नै कला हो । मलाई लाग्छ, कला प्रकृतिको प्रतिकृति हो ।…

प्रतीक – उद्भव र विकास

एस. सी. सुमन सृष्टिको आदिकालमा मानवको हर्षको कारण प्राकृतिक सौन्दर्य र जीवन यापनको लागि प्रकृति प्रदत्त वस्तु रहेको थियो। सूर्य उदय र अस्त सँगसँगै रात दिन हुनु, आकाशमा तारा र चन्द्रमा देखिनु, घाम-छाया हुनु, पानी पर्नु,…

नलेखिएको मिथिला कलाको इतिहास

पाटन संग्रहालय विश्व सम्पदा स्थान हुनुका साथै १४ औं शताब्दी देखि १८औं शताब्दी सम्म मल्ल राजवंशको दरबार थियो। जहाँ आज काठमाडौं ट्रिएनाले कलात्मक व्याकरणका फरक फरक परम्पराहरूबीच हुने लय र संघर्षलाई प्रस्तुत गरेको छ। यिनै…

कल्पना र चित्रकारको संसार

एस.सी. सुमन लोकले बुझ्ने गरेको कलाको खास पारिभाषिक अर्थ सौन्दर्य शास्त्रसँग सम्बन्धित हुने गर्दछ। यसले मूलतः सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्तिलाई द्योतन गर्दछ, जुन शिल्प र शैलीसँग जोडिएको हुन्छ। जब कला नियममा बाधिन्छ,…

कला, चित्रकला र चित्रकार

एस. सी. सुमन चित्रले शून्यलाई अभिव्यक्ति दिन्छ। सम्पूर्ण भाषा, सङ्गीत र साहित्य चित्रकला विधामा अटाएको छ। जसमा आफू भित्रको अन्तर भावको आवेग हुन्छ, त्यतिखेर अभिव्यक्तिको लागि क्रियाको प्रस्फुटन हुन्छ। यो क्रियाले माध्यम खोज्छ ।…

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

एससी सुमन सम्भवत: गाँस, बास, कपास र सन्तानोत्पत्ति पश्चात् मानिसको सबैभन्दा पुरानो आवश्यकता स्वयंलाई व्यक्त गर्नु रहेको थियो। प्रकृति मानिसको पहिलो गुरु थियो। प्रकृतिले उसभित्र आफ्नो लागि भय, आदर र प्रेम उत्पन्न गरेर उसलाई जीवनमा…

‘मिथिला कला बिना नेपाली कला अधुरो छ’: एस.सी. सुमन, वरिष्ठ कलाकार

(कलाकार एस.सी. सुमन (सुबोध चन्द्र दास कायस्थ) खासगरी मिथिलाकला क्षेत्रमा सुपरिचित नाम हो । विक्रम संवत् २०१८ साल भदौ १९ गते सिराहा जिल्लाको भवानीपुरमा जन्मिनुभएका उहाँले कला र कलाकारको उत्थानका लागि करिब तीन दशकदेखि नेपाल ललितकला…