साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

एससी सुमन

कला र समाजको अन्तर सम्बन्ध

नवजात शिशु जन्मदै हुने उसको रोदन समाजमा उसको उपस्थिति जनाउँछ भने, नवजात शिशुको जिउमा आमाको मृदुल-कोमल हस्तस्पर्श सामाजिकताको पहिलो अनुभव हो । प्रत्येक बच्चाको सम्बन्ध उसको जन्म दिने आमा-बुबासँग मात्र हुँदैन । उसको सम्बन्ध अनेक…

मिथिला चित्रकलामा प्रतीकात्मक प्रस्तुति

एससी सुमन लोककलाको उत्पत्ति मूलतः धार्मिक भावना, अन्धविश्वास, भय निवाशक, समाधान, अलंकरण, प्रवृत्ति तथा मानवीय भावनाको रक्षाको विचारबाट भयो, जो मानव संस्कृतिको एउटा महत्त्वपूर्ण अंग हो । धर्म, संयम, आचार - विचार, नैतिक मूल्य,…

गुलावी नगरीमा : मिथिला उत्सव

लोक संस्कृति, परम्परा, रहन-सहन र स्थान विशेषको वास्तु, स्थापत्यमा त्यो कलाको अर्न्तनिहित नै हुन्छ जो हाम्रो आनन्दको लागि बनाइएको हुन्छ । कहिलेकाहीँ कला वृहद् स्तरमा काललाई नियोजित गर्छ । गत साता नेपाल र भारतबीचको…

क्यानभासमा कृष्णोत्स्व

ब्रजभूमि सबै देवी-देवताको वास स्थल हो र सबै यहाँ आउन लालायित रहन्छ्न् । भगवान् कृष्ण सबै कलाले परिपूर्ण थिए तर उनको प्रेमकला धेरै प्रसिद्ध भयो । हामीलाई भगवान् कृष्णको गीता ज्ञान, वंशी वादन, समाज- संस्कृतिको रक्षाको लागि सुदर्शन चक्र…

भित्ती चित्र : अतीतदेखि वर्तमानसम्म

लोकजनको कला यानी लोककलामा भित्तेचित्रण र भूमिचित्रण प्रमुख विधा मानिन्छ। किनभने भित्ता र भूमि सर्वसुलभ आधारभूमि पहिचान गरी आदिम कलाकारले नै सर्वप्रथम रोजेका थिए। चित्रकलाको स्थायी सृजनाको लागि त्यो रोजाई कृषि…

सान्ता फे अन्तर्राष्ट्रिय लोक कला बजारमा मिथिला कला

माटोको घर, भित्ता, भुइँ र आँगनमा गोबर माटोले लिपि पिठार ( चामलको पिठो ) ले, सामान्यतः बिहे, पूजा, व्रत-त्योहार आदिमा बनाउने मिथिला लोक कला आज सान्ता फे अन्तर्राष्ट्रिय लोक कला बजारमा सज्जिएको छ । शुरूआतमा यो कला ग्रामीण क्षेत्रका…

जनकपुरधाम साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव र मेरा अनुभूति

अति अनूप जहँ जनक निवासू । बिथकहिं बिबुध बिलोकि बिलासू ।। होत चकित चित कोट बिलोकी । सकल भुवन सोभा जनु रोकी।।४।। जहाँ जनकजीको अत्यन्त अनुपम महल अर्थात निवास स्थान छ । राजमहलको कोट परकोट यस्तो लागि रहेको छ, जस्तो समस्त लोकको शोभा लिई…