साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

एलाङबम् दिनमणिको

एलाङबम् दिनमणिको कथाः एउटा होटल, दुइटा मिटिङ तीन गिलास

होटेल “मिटीङ भिउका” पछाडिपट्टि साना मैदानमा आज पनि मिटिङ चल्दैछ । सभानेत्री टाड्डाबाट हेर्दा आइमाई जस्ती छन्‌ लोग्ने मान्छे भए पनि माइक्रोफोनमा सुनिने स्वर आइमाईकै हो, रिसाएको भाषण छ । - सबैले जानेकै कुरो हो, निशा, रक्सी खाई कोई…

एलाङबम् दिनमणिको कथाः बादलमा छलिएका जुन

सीमा ! सीमा र म एक समयमा एक अर्कासँग माया गर्दथियौं। म उनको मात्र राजो थिएँ भने उ मेरी एक मात्र सीमा । उनले लेखेका चिट्ठी र मेरा पत्र यसका प्रमाण थिए। हामी एक अर्कामा मिलेझैं थियौं। म बाहिरका जेलबाट छुटे पछि सर्वप्रथम सीमालाई नै…

कथाः कुखुराका महाखोरको उद्घाटन भयो

समाज सेवक तोलमुले त्यो पुरानो हुन खोजेको समाचार पत्र ध्यान दिएर पढ्दै गरेकोबाट टाउको घुमाएर आँखा झिमिक्‌-झिमिक्‌ गर्दै धेरै बेर केही सोचे । एउटा बिंडी सल्काएर लामो घुँवा छोडे। उनले पढ्दै गरेको समाचारको भाग फेरि राम्ररी हेरे। यसो आफै…

कथाः अनुहार व्यक्ति अनि व्यक्तित्व

सुनले मोहोरेको 'तकमा’ विभिन्न आकार र प्रकारको अक्षरले लेखिएका प्रमाणपत्रका साथ, अभिवादन, धन्यवाद आदिका पत्रहरु छोरा–छोरी, बुहारी–नाती नातीनीहरु पालो गर्दै एक अर्कासँग खोसा खोससँग सबै आफ्ना–आफ्ना कोठा र पल्ला घरतिर लागे । ती सबै…