साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

एलबी क्षेत्री

कथाकार एलबी क्षेत्रीले घोषणा गरे एक लाखको पुरस्कार

कथाकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले एक लाख नगद राशिको पुरस्कार घोषणा गरेका छन् । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा, कथासङ्ग्रह “सन्तापको धून”को विमोचनमा सभापतीय मन्तव्यका क्रममा क्षेत्रीले उक्त घोषणा गरेका हुन् ।…

पुस्तक लेखन र नोस्टाल्जिया

पुस्तक लेखन गत सप्ताह चितवनका दुई युवा लेखकहरूको दुई कृति विमोचित भए । सिमरन छेत्रीको महिला समस्यालाई केन्द्र बनाएर लेखिएको उपन्यास 'झुमर' र निर्दोष जीवनको आत्मकथामा आधारित 'नोस्टाल्जिया" । दुवैको गुनासो थियो आख्यान लेख्न सजिलो…

एउटा पल जो स्वर्णिम बन्न पुग्यो 

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ भुल्न सकिन्छ कसरी धराकास मिलनको रात जिन्दगीमा तिम्रो अङ्गालोको आभास अझै बाँकी छ सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब मरुभूमीय अतृप्तको एहसास अझै…

‘रित्तो गाउँ’मा भेटिएका रेशम  विरही 

रेशम विरही अहिले क्यान्सर पीडित भएर केमो लिँदै गर्दा पनि आफ्नो रामपुरको घरमा बसी साधनारत हुनुहुन्छ | म तीन चारपटक भेट्न पनि गइसकेँ | प्रत्येक भेटमा सोध्छु – "सर के गर्दै हुनुहुन्छ ?"

कसले हात पार्ला त मदन पुरस्कार ? 

यसपटक छनोटमा तीन थान कविता संग्रह, दुई थान उपन्यास, एउटा कथा संग्रह र तीन भागमा विभाजित एउटा भीमकाय आयुर्वेद औषधि इन्साइक्लोपेडिया परेका  छन् |