छायाजस्तै लाग्ने तर प्रकाश खोज्दै हिँड्ने हृदयभरि सपना बोकेर गन्तव्य खोज्ने शब्दहरूमा हराउँदै मौनतामा बोल्ने दुःखमा एक्लै रुने, फेरि हाँस्न...
पूरै पढ्नुहोस् →तिमी मेरो मनको बहार बनेर आयौ परिवार छोडेर सौरभ छानेर आयौ बित्दैछन् तिमीसँगै सुख दुःखका पलहरू जीवनको क्यानभास सुन्दर ठानेर...
पूरै पढ्नुहोस् →सबैको भलो चाहने व्यक्ति भलादमी ! आज उसैको खोज भइरहेको छ अनि खोजमा म पनि सामेल छु । एउटा ठुलै...
पूरै पढ्नुहोस् →“यति सबेरै के कति कामले पाल्नु भो जजमान ? मलाई नै बोलाको भे नि हुन्थ्यो ।”, गुरुबाले दुई हात जोड्दै...
पूरै पढ्नुहोस् →कुरा केही समय पहिलेकै हो । त्यस दिन भान्छामा ठुलै हडताल भएको थियो । सबै तरकारीहरूले मिलेर हडताल गर्ने निधो...
पूरै पढ्नुहोस् →आज बिदाको दिन । आउनुहोस् तपाईं र हामी बिदा मनाऔं । “किन बिदा ?”, यो प्रश्न चाहिँ नसोध्नुस् नि !...
पूरै पढ्नुहोस् →“भात पस्किसके, खान आऊ है सबै जना”, आमाले बुइगलबाटै कराउनु भयो । भोकले पेट अघि देखिनै बटारिरहेको अवस्थामा ‘भात पस्किसके’...
पूरै पढ्नुहोस् →“खुच्चिङ ! मेरो खुब खोइरो खन्थ्यौ नि, अहिले आफैलाई त्यस्तो भयो ।” बुढीले कसलाई खुच्चिङ भनिन् मैले चाहिँ बुझ्न सकिनँ । केवल उनको च्याँठिएको आवाज मात्र कानमा बज्रिन पुग्यो । “कसैको दुःखमा किन नुन खुर्सानी छर्किनु खुच्चिङ भन्दै ।” मनमनै सोच्न थालेँ...
पूरै पढ्नुहोस् →बा भन्नुहुन्थ्यो, “दुईवटा जुकाहरू बीचको अन्तर नै जुकान्तर हो ।” बाको भनाइसँग म कहिल्यै सहमत हुन सकिनँ । जुका जति...
पूरै पढ्नुहोस् →आजभन्दा ठ्याक्कै २० वर्ष अगाडी किनेको साइकल, मसँग अहिलेसम्म छ । कहिले टायर पंक्चर हुन्छ । कहिले जन्जिर फुस्किन्छ ।...
पूरै पढ्नुहोस् →आफ्नो भुँडी भर्ने, तासमा जस्तै जता पनि दाउ छोप्ने अनि गोरु जस्तै घोटिँदा पनि श्रमको मूल्य नपाएको कुरा यी तीनवटा...
पूरै पढ्नुहोस् →उ बेला नाम रहोस् भनेर घाँसीले कुवा खनायो । त्यही देखेर तनहुँका बाहुनको ठिटो भानुभक्त बन्न पुगे । आफ्नो नाम...
पूरै पढ्नुहोस् →