साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

उपेन्द्र भट्टराई

कविताः अपराजयी भीष्म

म अर्जुन हैन भीष्म हुँ अपराजयी भीष्म मृत्युलाइ जित्ने अधर्मलाइ साथ दिन बाध्य अनि अधर्मकै सिकार बाध्य छु म आफ्नो प्रतिज्ञा पूरा गर्न मेरो यौटै मात्र अधर्म हो हस्तिनापुर प्रती बफादारिता धर्मको व्याख्या गरेर नथाक्ने श्रीकृष्ण…

कविताः भोक निद्रा र शोक

तिमीलाई भोक लाग्दैन साथी कसरी लागोस् त तिमीलाई भोक पसिना बगाएर खान जानेको भए पो लाग्थ्यो त साथी तिमीलाइ त ठगेर लुटेर झुक्याएर चाकरी चाप्लुसी गरेर र निर्दोषको रगत बगाएर खाने बानी जो परिसक्यो तिमीलाइ निद्रा लाग्दैन साथी कसरी…

कविताः म नेता हुँ

म नेता हुँ, मलाइ चिन्न एकदम सजिलो छ, बरु भिखारीले भिख माग्दा पनि दुई हात जोड्दैन होला तर म जहिले दुई हात जोडेर, विनम्र भावमा प्रस्तुत हुन्छु नसोच्नुहोला मेरो दुई हातको नमस्कार मुद्रालाईं तपाईंप्रतिको आदर र सम्मान, यो त…

बुद्धको चिठी यशाेधरालाई

प्रिय यशाेधरा, आज निकै भारी मन र आँखामा आँसु लिएर तिमीलाई यो पत्र कोर्ने साहस गर्दैछु । किन थाहा छ ? पख भन्छु । म यो कुरा तिमीसँग आँखा जुधाएर गर्नै नसक्ने भएको हुनाले पत्रको सहारा लिँदैछु । प्रिय, आफ्नो मनलाई दह्रो बनाऊ । र, सक्छौ…

कविताः आज परीक्षा छ

मस्त निद्रामा थिएँ कोही मेरो शरीर हल्लाउँदै कानमा ठूलो ठूलो स्वरले चिच्याउँदै थियो उठ ए कति सुतिरहेको आज परीक्षा छ। म कति मीठो सपनामा थिएँ यसै लोकमा भएर पनि अर्कै लोकमा थिएँ मेरो निद्रा खलबलिन्छम ती शब्दहरुको सकी नसकी सामना गर्छु जुरुक्क…

कविताः हुनु वा नहुनु।

खुसी हुनु वा नहुनु, दुःखी हुनु वा नहुनु, धन हुनु वा नहुनु, आफन्त साथीभाइ हुनु वा नहुनु, पीडा हुनु वा नहुनु, केही हुनु वा नहुनु, कहिलेकाहीँ दिग्भ्रमित हुन्छु, अन्धकारमा आफ्नै छायाँ हराउँदा, त्यसैले, यो बन्द कोठाको सन्नाटाभित्र…