कविताः अपराजयी भीष्म
म अर्जुन हैन
भीष्म हुँ
अपराजयी भीष्म
मृत्युलाइ जित्ने
अधर्मलाइ साथ दिन बाध्य
अनि अधर्मकै सिकार
बाध्य छु म
आफ्नो प्रतिज्ञा पूरा गर्न
मेरो यौटै मात्र अधर्म हो
हस्तिनापुर प्रती बफादारिता
धर्मको व्याख्या गरेर नथाक्ने श्रीकृष्ण…