Tag: उद्धव देवकोटा

कविता : बिउ र विद्रोह

उद्धव देवकोटा २०८२ कार्तिक २० ०३:०९

लामो समयदेखि खोस्टे अस्थिपञ्जरमा जेलिएर जबर्जस्ती दबाइएका छन् मभित्रका धर्तीमा मुस्कुराउने रहरहरू। उकुसमुकुसका छट्पटीले तड्पिएर निस्सासिएका छन् मभित्रका सिर्जनाहरू। (१)...

पूरै पढ्नुहोस्

कविता : म जीवन चाहन्छु

उद्धव देवकोटा २०८२ कार्तिक १३ ०३:०७

समयको गोरेटोमा हिँड्दा हिँड्दै कहिलेकाँही नमज्जासँग कुल्चिन्छन् तिखा काँडाहरू र स्नायुका चेतले प्रवाहित गर्दछ अकाग्य क्रिया र सिकाउँछ सम्हालिएर हिँड्न...

पूरै पढ्नुहोस्

उद्धव देवकोटाको कविता संग्रह ‘समयको फन्को’ लोकार्पण

साहित्यपोस्ट २०८२ भाद्र १५ १०:२१

तिलोत्तमा । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा कवि उद्धव देवकोटाको नवीनतम कृति ‘समयको फन्को’ कविता संग्रह लोकार्पण गरिएको छ...

पूरै पढ्नुहोस्

कविताः स्यालहरू

उद्धव देवकोटा २०८१ चैत्र २१ १०:०१

केही झुण्ड टपरटुइयाँ स्यालहरू हुइँया मच्याउँदैछन् कुर्लदैछन्, उफ्रिदैछन् बोकेर कथित नायक ब्वाँसाको अस्थिपन्जर उत्खनन् गरेर चिहानबाट र तत्पर छन्, उत्सुक...

पूरै पढ्नुहोस्

पर्याकविताः संरक्षणको तिर्खामा गजेडी ताल

उद्धव देवकोटा २०८१ माघ ३ ०९:२१

मेरा किनारामा बसेर हेर्न चाहन्थे आफ्नै प्रतिबिम्ब त्यही कञ्चन पानीमा जहाँ जलेवाका जोडीले मनाइरहेका हुन्थे मधुमास चाहन्थे पछ्याउन हर कोही...

पूरै पढ्नुहोस्

कविताः मन

उद्धव देवकोटा २०८१ कार्तिक २२ १०:३३

आकाशमा आकार भेट्टाउँछन् पानीमा रङ देख्छन् हावामा उमंग स्पर्श गर्दछन् रुन्छन् फकिन्छन् तरंगित हुन्छन् पुलकित हुन्छन् र लड्बडिन्छन् ज्वार उठेको...

पूरै पढ्नुहोस्

कविताः बुबा

उद्धव देवकोटा २०८१ भाद्र २० १२:०१

सिसाका बोतलहरू एकमाथि अर्को खप्ट्याएर बनाउन खोजेको थिएँ बडेमानको पहाड तर गर्ल्याम्म ढलेर चकनाचुर भएका थिए सबै सपनाहरू र म,...

पूरै पढ्नुहोस्

गजल: तीज

उद्धव देवकोटा २०८१ भाद्र १३ १२:०१

तरमाइलो भा’छ गाउँघर, तीज छाएर होला चारैतिर बरिलै भाकामा, गीत गाएर होला देख्छु खुसी छन् दिदीबहिनी, बिछट्टै आजभोलि मुग्लान भासिएको...

पूरै पढ्नुहोस्

कविताः सपनाको अवशान

उद्धव देवकोटा २०८१ श्रावण ३१ १२:०१

बोकेर आँखाभरि सपनाका नीला पहाडहरू गुराँस फुल्ने पिरतीका अक्करे भिर दौतरी रमाउने थुम्किलो र चौतारो आरुबखडाका सेता फूलहरू प्रेम बनेर...

पूरै पढ्नुहोस्

गुरूपूर्णिमा विशेष कविताः गुरु

उद्धव देवकोटा २०८१ श्रावण ६ ०८:२४

गुरु हुन् गुणका खानी ब्रह्मा, विष्णु, महेश्वर गुरुहुन् मैन झैं त्यागी झल्को दिन्छन् बराबर ।१। गुरु हुन् जगका माली सुन्दर...

पूरै पढ्नुहोस्

कविताः वात्सल्य

उद्धव देवकोटा २०८१ जेष्ठ १० १२:०१

छिचोल्दै त्यो घना जङ्गल एकान्तमा पुगेपछि जब भेटाउँछे उसले एउटा सुन्दर र सुरक्षित डालो अनि सिँगार्न थाल्छे ममताको संसार बटुलेर...

पूरै पढ्नुहोस्

कविताः स्न्यापसट

उद्धव देवकोटा २०८० माघ ११ १२:०१

सुन फूलाउने हातहरू नूनको खोजीमा हराएपछि जून रातभर रोएको छ भिल्लका देशमा मिल्किएका पारसमणिहरू छरपष्ट छन् यत्रतत्र सर्वत्र सोचका पाइलाले...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू