आज शनिबार । त्यसै पनि बिदाको दिन । त्यसमाथि महाचाडको बिदा । भनेपछि यो बिदालाई महाबिदा मान्दा पनि हुन्छ नि...