अलेक्जेन्डर पुस्किन र इभान एइभाजोभ्स्कीको प्रेम
रूसी साहित्यमा अलेजेक्जेन्डर पुस्किनको ठाउँ कस्तो छ भन्ने कुरा उनलाई महाकविका रूपमा मानिनेबाट नै तपाईंले अनुमान गर्न सक्नुहुन्छ । उनका अनेकन् चित्रहरू अनेकन् चित्रकारहरूले बनाए तर उमेरले कम उनका समकालीन चित्रकार इभान…