साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

आविष्कार कला

कविताको तिर्खा मेट्ने ‘घर फर्कने तिर्खा’

विष्णु आचार्य 'अतृप्त', दैनिक रोजीरोटीको पेसा नेपाल विद्युत प्राधीकरण । जीवनको लामो समय नेपाली साहित्यको अध्यापनमा समय खर्चिनु भएको । अतृप्तलाई नेपाली साहित्यको मलजल गर्नका लागि हृदयले निरन्तर निर्देश गरिरहेको देखिन्छ । वर्तमान नेपाली…

सामाजिक अध्ययनको दस्तावेज – अपरिचित अनुहार

वर्तमान समयमा साहित्यमा रुचि हुनेहरूका लागि एक परिचित नाम हो महेश पौड्याल । साहित्यप्रेमीहरू अपरिचित छैनन् महेश पौड्यालबाट । सामाजिक सञ्जालले राजधानीभित्र र बाहिर मात्रै होइन देशदेखि परदेशसम्म जहाँ बसे पनि सबैलाई जोडेको छ । अझ भनौँ…

स्वयम्भूका आँखाहरूमा पाठकका आँखा 

नेपाली बालसाहित्यको क्षेत्रमा सुपरिचित नाम हो, विजयराज आचार्य । लेखनको अत्यधिक समय बालसाहित्यमा दिएका आचार्यको ९४ औँ  कृति स्वयम्भूका आँखाहरू नामक  बाल कथा सङ्ग्रह बजारमा आएको छ । ऐतिहासिक, पुरातात्त्विक र विश्वसम्पदाका दृष्टिबाट पनि…

कथा- आँखा आँखामा देश

देशकै अत्यन्त प्राकृतिक अनि रमणीय वातावरण भएको गाउँ हो हिमालकोट । गाउँको माथिल्लो थुम्को जहाँ जीवन नेपालको घर छ । सूर्यको किरणले गाउँमा पहिला हाजिर त्यहीँ जीवनकै घरमा जनाँउछ । हिमालको पूरा मुस्कान हेर्न गाउँका जनहरू जीवनका बाउको दुई…

कविता- सीमा बाहिर 

चारैतिर खुला आकाश नयनले देखेसम्म सौन्दर्यको खानी डुल्नलाई हेक्टरौँ, हेक्टर तर पसिना पोख्ने सानो बारी ।। नेपाली भूमिमा मोती फलाउने चाहाना स्वामित्वमा पुर्खाैँदेखि पुग नपुग हलाको दुई सियोल मोती फल्ने हेक्टरौँ हेक्टर…

कविताः बिमा

भविष्य सम्झेर बिमा गर्यो उसले आफ्नो अनि परिवारको पनि आसनमा पुगिसकेपछि घोषणा गर्यो बिमाको - किसानका लागि पशुका लागि यात्रुका लागि सेवकका लागि अनि माटोमा उभिएका सबैको बिमा गर्यो ।। इतिहासदेखि अभिलेख बोल्छ भूमि बिमाको…