साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

आर. मानन्धर

नेपालभाषा अनुवाद श्रृङ्खला-३९

सन्दर्भः आधा शताब्दी अघि चन्द्रमामा मानव पुगेको बेला लेखिएको कविता । चन्द्रलोकका यात्रीलाई केवल एक मुठ्ठी धुलो होइन केवल एक टुक्रा चट्टान होइन ए चन्द्रलोकका यात्री ! के तिमीहरुले ल्याएका छौ आफूसित एक मुठ्ठी जून पनि ? अब यस…

नेपालभाषा अनुवाद शृङ्खलाः हिउँदको दिन — समय र बदाम

 पूर्ण वैद्य सिंगै शहरभरि हिउँद आएर दिन बिछ्याई सुकाइरहेछ मानिसहरु त्यसमा बसी आआफ्नो समय छोडाउँदै खाइरहेछ मानौं, बदाम हो समय यात्रा जिन्दगीको । कसैलाई डढेको छ त यो कसैलाई कुहिएको छ, कसैलाई टर्रो कसैलाई भने…

नेपालभाषा अनुवाद श्रृङ्खलाः ३७

कविताः आगो हो त्यसको अन्त्य त साधारण हुनै सक्दैन आगो हो त्यसको अन्त्य त साधारण हुनै सक्दैन कविता हो उसले छोएजति जीवन त निदाएर बस्नै सक्दैन तिमीले देखिहाल्यौ यसपाली षडयन्त्रको पर्खालको ढुङ्गा, जेलको फलाम पनि आगोको रापले…

नेपालभाषा अनुवाद श्रृङ्खला-३६

मेरो केन्द्र म स्वयम् हुँ मेरो दायाँ बस्नेले भन्छ तिमी बायाँ छौ मेरो बायाँ बस्नेले भन्छ तिमी दायाँ छौ तर म भन्छु न म दायाँ छु न म बायाँ छु म त आफ्नै ठाउँमा छु आआफ्नो दृष्टिकोणको यान्त्रिक घडी ... अय् मलाई लङ्गुरझैं…

नेपालभाषा अनुवाद श्रृङ्खला ३५

कवि परिचय आर. मानन्धर (ई. १९६६) मूलतः नेपालभाषाका लेखक हुन् । विशेषतः दर्शनलाई विषयवस्तु बनाएर लेख्ने कविको रूपमा परिचित छन् । यदाकदा उनी समसामयिक विषयवस्तुमा पनि लेख्छन् । उनका पुस्तकहरू नेपालभाषामा ‘कुलांया थिया’, नेपालीमा…

साहित्यकार आर. मानन्धरको बालकथा पुस्तक ‘कलाकार बाँदर’ प्रकाशित

काठमाडौं / बालबालिकाको पठन संस्कृति र सिर्जनात्मक क्षमताको विकासको लागि बालसाहित्यको महत्त्व अहिले हाम्रो समाजले विस्तारै बुझ्न थालेको छ । यही क्रममा बालोपयोगी साहित्यको प्रकाशनमा उल्लेख्य वृद्धि आइरहेको छ । यसमा साहित्यिकहरुको…

नेपालभाषा अनुवाद शृङ्खला ३४

कविताः सत्य-दंश आज मैले नै जन्माएको मेरो सत्य यतिविघ्न विश्वासघाती बन्ला भन्ने सोचेको थिइन मैले । वस्तु हुन्थ्यो त त्यो सत्य मिल्काउन पनि मिल्थ्यो पशुपंक्षी हुन्थ्यो त भगाउन पनि मिल्थ्यो मान्छे हुन्थ्यो त आमुन्ने…

कविताः अर्थको अनर्थ

बग्दै गर्छ पानी मौन ढुङ्गालाई स्पर्श गर्दै नदी चुपचाप ढुंगा पानीको गतिलाई धार दिँदै । हेर्नेलाई लाग्छ एउटा युद्ध हुँदै छ पानी र ढुंगाबीच देखिएको दृष्यलाई नै ठान्छ सत्य वास्तविकताभन्दा पर, धेरै धेरै पर । अर्थको अनर्थ हुने…

मान्छेको खोल ओढेर

इनारमा पलाउने पानी आँखामा पलाउँदा आँसु बन्छ जन्मभूमीको यति साह्रो महत्त्व छ कि त्यसलाई कसले पानी भन्छ आँसु पानी होस्, पानीलाई कसले आँसु भन्छ सुस्केरा हावा होस्, हावालाई कसले सुस्केरा भन्छ ? मान्छे जनावर होस्, जनावरलाई कसले…

कविताः प्रस्फुटित मनोद्वेग

प्रवाहित गरिरहेझैं ढुंगेधाराले अविरल जलधारा मेरो कलमको टुप्पोले प्रवाहित गरिरहेको छ हृदयको काव्यधारा । तर के गर्नु आठमा सात भाग व्यर्थै पोखियो अतिशय भनेको पनि श्रापै हो । ००० सूर्यको छायाले पूर्णचन्द्रलाई, स्पर्शझैं गरे…