समय, परिस्थितिले जीवनलाई नियन्त्रण गर्छ । जीवनमा कतिबेला कस्तो भवितव्य आइपर्छ थाहा हुँदैन । कहिलेकाहीँ अनुमान नै नगरेका समस्याहरू झेल्नुपर्छ...