साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

आचार्य प्रभा

आचार्य प्रभाका दुई छोटा कविता

१. खुसी उस्को जीवन गर्जनसहितको कालो बादल मेरो जीवन भूइँ कुहिरो झैं जमिनको सतहमा उड्दै आकाश खोज्ने तुच्छ तुवाँलो अनि कहाँ हुन्छ समानता ? जस्लाई न बादल भन्न सकियो न सिमलको भुवाँ नै त्यसैले ऊ जीवनभर गर्जन बोकेर बाँच्ने…

कविता – तिमी भ्रमित छौ

सपना सजाउँनु पाप होइन सजेको सपना भत्काउँनु पो पाप हो त ! तिमी व्यर्थको सपना देख्छौ सायद त्यसैले त क्षणभरको देखाइमा नै गार्लाम्गुर्लुम हुन्छ त ! सपना आँखा र बाहिरी दृष्टीले मात्र देख्नु हुन्न अर्थात मस्त निन्द्रामा डुबेर…

लघुकथा – जय हो टिकटक

लेडिज रेडिमेड कपडा पसलमा निक्कै भिड देखेर म पनि पसेँ । कतै सेल लागेको पो छ कि ? भनेर । सेल त कहाँ हुनु ? उल्टै आकाश छुने दाम देखेर म तर्सिएँ । महिलाहरु हारालुछ गरी रहेका थिए । कुर्ता, सुरुवाल, ड्रेसहरु र अन्य फेसनका कपडाहरूमा । सोंचेँ…

गजल

जोडिएको सम्बन्ध कुनै दिन टुट्न सक्छ हजुर कोमल मुटु अशक्त पीडाले फुट्न सक्छ हजुर । यो बनावटी कागजी दुनियाँ हो बुझ्नु होस् साथी जसरी उडेको चङ्गा धागोबाट छुट्न सक्छ हजुर । मिल्दासम्म मन गल्ती पनि स्वीकार हुँदो रहेछ त्यही स्वार्थले…

माईखोला : मधुशाला कि धार्मिकस्थल ?

लेख्नै पर्दा हरेक क्षेत्र, हरेक ठाउँ, हरेक तहतप्का, हरेक विषयकै लेख्नलाई विषयवस्तु निस्कन्छन् । हरेक कुराले नै मनमा खुल्दुली मच्चाइदिन्छ तर पनि हर कुराबारे लेखेर साध्य हुन्न र लेख्न पनि सकिन्न । उसै त,आजकाल लामा लामा लेख,रचनाहरुका पाठक…

साताका छानिएका चर्चित पाँच लघुकथा

१. काल विभाजनको लघुकथा - साहस रमेन्द्र कोइराला उनीहरू प्रेममा अन्धो हुँदै गए । घर परिवार समाज सबै बिर्सिए । त्यतिखेर होसमा आए जब केटीको पेटमा तीन महिनाको बच्चा भयो । उनीहरू अत्तालिए । डराए । सोचेका थिएनन् यस्तो हुन्छ भनेर ।…

गजल

सतर्कता अपनाऊ मित्रहरू, यहाँ जाल बिछाउने धेरै छन् फूल बनी बसेर दिलमा, काँडा बनी बिझाउने धेरै छन्। देख्दा लाग्छ मुहारमा, सबै मेरा शुभचिन्तक हुन् झैं मुखले चेपारो पार्दै, उल्टै खल्ती रित्त्याउने धेरै छन्। हाँसे जस्तो…

प्रेम दिवस विशेष गजल

उमेर पुगी भन्दै हेर्छन् लक्का जवानहरू छेउमा आई मलाई केर्छन् लक्का जवानहरू । कैले भन्छन् माया गर्छु कैले भन्छन् के'के आफ्नो घाँटीसम्म सेर्छन् लक्का जवानहरू । यताउति चक्कर काट्छन् घोर्ले पाठो जस्तै नक्कल गर्दै कुरा फेर्छन् लक्का…

गजल

नसम्झ फूलको आँसु त्यो शीत हुन सक्छ नभन मनको भावना त्यो गीत हुन सक्छ दुःख र सुखको दोसाँधमा अल्झिन्छ जीवन नसोच जीवनको बाधा त्यो जित हुन सक्छ मुखले जस्ले गर्छ कडा वचन अरुलाई ठान उही मनको प्रिय त्यो मित हुन सक्छ । जब हुन्छ…

साताका छानिएका चर्चित पाँच लघुकथा

१. काल विभाजनको लघुकथा - बुद्धि लक्ष्मीप्रसाद पौडेल ‘यसरी बोटै रित्तो हुनेगरी फूल नटिप्नु भएको भए हुन्थ्यो ! कस्तो रित्तो देखियो फूलबारी ।’  बिहान मोर्निङ वाकको बहानामा फूल टिपेर हैरान पारेका थिए । आज ढुकेरै फेला पारिन् रमाले ।…