म झ्यालको ग्रील समातेर फेरि उभिन्छु । यसरी उभिएर कुन्नि के पो हेर्न खोजिरहेको छु त्यसबारेमा म प्रस्ट छैन ।...
पूरै पढ्नुहोस् →बलिवेदीबाट एक्कासि उडेको आर्त–चीत्कारले छोइएर मेरा पतिज्यू मूर्छा पर्नुहुन्छ । एक त अजङको गुफा, तर्साउने खालको अँध्यारो, त्यसमाथि गुफाभित्र गुम्सिन...
पूरै पढ्नुहोस् →