अशेष मल्ल
निर्वाचनपछि
सदाका लागि
पुस्तकभित्रै कैद
र पुनः
अर्को चुनावका सङ्घारमा
बग्रेल्ती अक्षरहरू
झण्डा बोकेर आउने
शब्दजालको पुलिन्दा हो
घोषणापत्र
घोषणापत्र भनेकै
अक्षरहरूका जादूगरी बयान
हर चुनावपछि…
अमेरिकामा हिउँ परेको थियो । भर्जिनिया राज्यको आर्लिङ्टन सहरमा अवस्थित क्षेत्रीय पुस्तकालयको सभाकक्ष भने न्यानो थियो । न्यानो वातावरणमा न्याना कपडामा आफूलाई वेष्टित गरेका हलभरि नेपाली स्त्री पुरुष र बच्चाहरू एकाग्र भएर माइक हातमा लिएर…
घटिरहेको छ दूरी हार्दिकताको । भइरहेको सम्बन्धमा पनि त्यस्तै । बढिरहेको छ औपचारिकता । छ आडम्बर र कृत्रिमता हरेकमा । बढिरहेको छ चर्चा प्रदर्शन गर्नेहरूकै । घट्दै गइरहेको छ मूल्य भावनाको । बन्दै गइरहेको छ समय प्रदूषित । बनिरहेको छ समाज…
नेपाली साहित्यको सम्भवतः सबैभन्दा कम चर्चा र समीक्षा गरिएको विधा हो नाटक । नेपाली नाटकको बृहत् इतिहास लेख्नै बाँकी छ । लेखिएका इतिहास पनि पूर्ण छैन भन्दा अत्युक्ति नहोला । त्यसमाथि यस अवधिमा यस्ता केही सशक्त नाटक लेखिए, प्रकाशित पनि भए…
१. पहिलो कथा
(नेपाल-भारत लघुकथा सम्मेलनमा वाचित)
दृष्टिकोण
हरिप्रसाद भण्डारी
गोधुली साँझ चारैतिर रमाइलो थियो । टोलका बालबालिकाहरू खुला चौरमा जम्मा भएर खेलिरहेका थिए । चराचुरिङ्गीहरू बास बस्ने तर्खर गर्दै थिए । साँझमा…
कविता/सोच
२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस…
लु भयाे
म अब
तपाईँसँग कुनै प्रश्न गर्ने छैन
आँखा चिम्लने छु
र यावत अनुत्तरित प्रश्नहरु
अँध्याराेमा अँध्याराेसँगै
जलाइदिने छु
र म माैन उभिने छु
आफ्नै सपनाकाे वृत्तमा
काेही हुने छैनन्
मेराे वरिपरि
तपाईं भरि
केवल लमतन्न सडक
लाै…