Tag: अर्थहीन अर्थहरू

निबन्धः समय नै यस्तै छ

श्रीओम श्रेष्ठ रोदन २०८१ आश्विन ४ ०६:०१

समानताको गन्धले मुग्ध बनाइएको छु । तसर्थ मलाई गधा धोएर गाई बनाउने कथामा विश्वास छैन । हस्तरेखाहरू मोटो भएको भरमा...

पूरै पढ्नुहोस्

निबन्धः मनका कुरा

श्रीओम श्रेष्ठ रोदन २०८१ भाद्र २८ ०६:०१

समय र मन धमिलिएपछि कसैले कसैलाई देख्दैन । बुकी फूलहरूले असार उज्यालो बनाउँदा सँगै बसेर तस्वीर उतार्ने लेक र खर्कहरूले...

पूरै पढ्नुहोस्

निबन्ध : आस्थाको अवशेषमा मात्र

श्रीओम श्रेष्ठ रोदन २०८१ भाद्र १४ १२:०१

मेरो आँखामा सम्मानपूर्वक बसेको त्यो अनुहार । आँखा नै मान्दैन राखिछोड्न अहिले । विद्रोह गरेर  बगाउन खोज्छु त्यो आँखालाई ।...

पूरै पढ्नुहोस्

निबन्ध : यो बाहिर निस्कने बेला हैन

श्रीओम श्रेष्ठ रोदन २०८१ श्रावण ३२ १२:०१

अलिकति मन दह्रो बनाएर हिंड्न खोज्दा आफैंलाई निर्मोही बनेजस्तो लाग्छ । क्रूर शासक बनेजस्तो लाग्छ । टेकिरहेको सडकले प्रश्न गरेजस्तो...

पूरै पढ्नुहोस्

निबन्ध : नदेखिने भोलि

श्रीओम श्रेष्ठ रोदन २०८१ श्रावण २५ १२:०१

भोलि औंशीको पहाडजस्तै हो, भए पनि नदेखिने । भोलि नबग्ने खोलाको पानीजस्तै हो नबहकिने । भोलिलाई नदेख्ने भएकै कारण मानिसहरू...

पूरै पढ्नुहोस्

निबन्ध : सपनाको इतिवृत्त

श्रीओम श्रेष्ठ रोदन २०८१ श्रावण १८ १२:०१

     मलाई थाहा छैन सपना कसरी देखिन्छ । सपनाको घर पुग्ने ठाउँ पनि थाहा छैन । त्यहाँ पुग्ने अलिकति मात्र...

पूरै पढ्नुहोस्

निबन्ध : शीर्षकको प्रतीक्षामा

श्रीओम श्रेष्ठ रोदन २०८१ श्रावण ४ ०५:१५

लेख्नु सजिलो छैन र जान्नेका लागि गाह्रो पनि छैन । हतारोमा लेख्न अलिकति गाह्रो । गाह्रोजस्तो हुन्छ, भए पनि लेख्न...

पूरै पढ्नुहोस्

निबन्ध : बन्दीगृहको बोनस

श्रीओम श्रेष्ठ रोदन २०८१ जेष्ठ ३२ १२:०१

विज्ञसँग बाँच्नुपर्ने स्थितिमा स्वर्गको अनुभूति खोजेर आध्यात्मिकतर्फ उन्मुख गर्न खोजेको अर्थ नलागोस् । सचेत समयमै हुन सान्दर्भिक हुन्छ । म...

पूरै पढ्नुहोस्

निबन्ध : शृङ्खलाहीन मनोदशाहरू

श्रीओम श्रेष्ठ रोदन २०८१ जेष्ठ १८ १२:०१

हामी निरन्तरताका उपज हौं, क्रमशः पूर्वजहरूसँग सन्निकट छौं । समूहको पर्खालभित्र सम्बद्ध भएका छौं सदा । एक्लो वृहस्पति साँचो ठहर्दैन...

पूरै पढ्नुहोस्

निबन्ध : आदिम निरन्तरता

श्रीओम श्रेष्ठ रोदन २०८१ जेष्ठ ४ १२:०१

यस्ती बैँसले फुलेकी विधवाको रहर तिहारको पिङजस्तो कति मचिन्छ होला ? स्तनचोलीविनाको चोली खोलेर छोराको भोक, प्यास मेटाउन थाल्छिन् ।...

पूरै पढ्नुहोस्

निबन्ध : वर्षको बुई चढेर

श्रीओम श्रेष्ठ रोदन २०८१ बैशाख २१ ०२:३१

धर्मको नाममा भएको युद्धमा मारिएकाहरुको चिहानमा फूलका गुच्छा लगेर चढाउने सरायभोका बालबालिकाको सङ्ख्यामा ह्रास गराओस् नयाँ वर्षले । दुःखका छाप्राहरूमा...

पूरै पढ्नुहोस्

निबन्धः भनौँ कि नभनौँ

श्रीओम श्रेष्ठ रोदन २०८१ बैशाख १४ १२:०१

सिँउदोभरि सिन्दूर बोकेर पतिको आशौचमा विधवाजस्तो भयावह नियति भोग्नुपर्नेहरूलाई एकपल मात्र आँखा चिम्लेर हेर्न खोज्नेहरू भए कसैले आयुको डम्फू बजाउने...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू