साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

अमेरिका

अमेरिकी वेस्टलाई प्रख्यात बनाउने अल्बर्ट

जर्मनीमा जन्मिएर अमेरिकामा हुर्किएका चित्रकार अल्बर्ट बर्स्टाड अमेरिकाको पश्चिमी भेगप्रति यति मोहित भए कि उनी अहिले पनि अमेरिकाका प्रखर ल्यान्डस्केप चित्रकारका रूपमा प्रख्यात छन् । जर्मनीमा कलाकारिताका प्रारम्भिक ज्ञान लिएका पछि उनले…

अमेरिकामा डा. तारानाथ शर्माको स्मृति सभा

वाशिङ्टन डिसी, १२ मार्च / नेपाली साहित्यका वरिष्ठ विद्वान् समालोचक, नियात्राकार तथा उपन्यासकार डा. तारानाथको स्मृतिमा अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहरमा अवस्थित थोमस जेफरसन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको…

नयाँ वर्षको स्वागतमा अमेरिकी नेपाली कविहरू

अमेरिकामा रहेका नेपाली कविहरुले अंग्रेजी नयाँ वर्ष २०२१ लाई कविता वाचन गरेर स्वागत गरेका छन् । अमेरिकाका विभिन्न राज्यमा रहेका कविहरू एउटै मञ्चमा जम्मा भएर कवितासहित शुभकामना व्यक्त गरेका हुन् । जूम प्रविधिमार्फत बिहीबार रातको ९…

शिव पलाँसको गीत

पीपलु ढाल्यो हुरीले आज वर किन छुटायो हे प्यारी तिमीलाई बैंसमै पापी दैवले उठायो कठै दैवले उठायो किरिया खाएँ एकसाथ बाँच्छु, मर्दछु भनेर सँगसँगै मर्न डर लाग्यो जिएँ म लाचार बनेर सकिन बाचा निभाउन मलाई माफ गरिदेऊ है चढाउँछु तिमीलाई म…

काँटाजी र चम्चाजी

डाइनिङ टेबलको थालीमा दुइटा “जी” हुनुहुन्छ एउटा चुच्चे काँटाजी हुनुहुन्छ अर्को भुत्ते चम्चाजी हुनुहुन्छ ! हेर्दा दुवैजी उस्तै देखिनु हुन्छ शायद तपाईं झुक्किनु हुन्छ युगल जोडीझैं उहाँहरू सॅंगै बस्नुहुन्छ सॅंगै खानुहुन्छ…

पस्पते बि.क. पण्डित

उसको नाम पस्पते बि. क. हो। पस्पते बुझ्ने उमेर भएपछि, मनमनै प्रश्न गर्न थाल्यो। यो जातपात त साह्रै नराम्रो प्रथा पो रहेछ ! म जन्मिदै कसरी अछुत भएँ, म सँगैका साथीहरु मजस्तै छन् तर किन उनीहरु ठूला जातका भए? ऊसँग जवाफ थिएन। एकाबिहानै…

शिव पलाँसको गीत

देखिएको आँसु पनि झुटो हुन सक्छ शिकार गरिसकेपछि गोही रुन सक्छ आँखालाई विश्वास गर्दा ठक्कर पनि हुन्छ फूलको मुटु छामी हेर्दा पत्थर पनि हुन्छ आवरणले ज्ञान हुँदैन के छ किताबभित्र चित्र हेरी के बुझ्नु खोई मानिसको चरित्र शरण पर्छ, हात…

बहाना कोरोनाको

लाशको मुखबाट अक्सिजन मास्क झिकियो। आफन्तहरु टाढैबाट गहभरी आँसु पार्दै हेरिरहेका थिए । धेरैबेरसम्म लाश घरमा नराख्ने सल्लाहानुसार लाशलाई चाँडै सद्गत गर्न लाने भए । थोरै मान्छेहरु मात्र गए सद्गत गर्न। सबैका आ-आफ्नै सान्त्वना र…

फूलको थुङ्गा बगाई लग्यो

दुर्भाग्य ! हाम्रा परेलीका डिलहरू भत्किइरहेछन् आज सपनामा आफू मरेको देख्ने कविलाई आज हामी नेपालीहरूले विपनीमा नै मरेको देख्न पर्यो नेपालीका गलाका सुन्दर हार चुँडियो दक्ष सिर्जनशील रानो खरानी भयो फूलको थुङ्गा बगाई लग्यो बागमतीको…

गीत

सारंगीले प्रेमको धुन रेट्न छाड्यो अचेल बाँसुरीले मिठो सुर भेट्न छाड्यो अचेल ....... संसार नै उराठ बन्यो कस्तो दिन आयो कोईलीले पनि बिलौनामा दुखि गीत गायो .......... आफन्तको छायाँले पनि खेद्न थाल्यो अचेल झझल्कोले मात्र तिर्खा मेट्न…