छुरा धस्नेलाई पनि अवसर आइरहनुपर्छ मैले यसर्थ पिठ्युँ त फर्काइरहनुपर्छ बास्ना त तिमीले चपाएको चुइगम हो तीतो हुँदै जान्छ एकछिन...