Tag: अमनप्रताप अधिकारी

‘पोएट आइडलः सिजन २’ सोमबारदेखि: निर्देशक भन्छन् – केकीले दर्शकको प्रतिनिधित्व गर्नेछिन्

साहित्यपोस्ट २०८० माघ २६ ०६:११

शो लेखनमा मात्र आधारित नरहेको अमनको भनाई थियो । उनले भने, ‘मलाई लाग्छ, अहिले कविता दुई कोर्समा छ । पहिलो...

पूरै पढ्नुहोस्

‘द पोएट आइडल’को दोस्रो सिजन माघ २२ देखि हिमालय टिभीमा प्रसारण हुने

साहित्यपोस्ट २०८० माघ १० ०१:४५

प्रसारणका लागि हिमालय टेलिभिजन र पोएट आइडलका निर्देशक अमनप्रताप अधिकारी बिच यसबारे सहमति भइसकेकाे आइडल टिमले जनाएकाे छ ।

पूरै पढ्नुहोस्

सकियो ‘द पोएट आइडल’को डिजिटल अडिसन; आयोजक उत्साहित

साहित्यपोस्ट २०८० मंसिर १४ ०२:०८

नेपालको पहिलो कवितासम्बन्धी रियालिटी शो 'द पोएट आइडल'को दोस्रो संस्करणका लागि डिजिटल अडिसन पूरा भएको हो ।

पूरै पढ्नुहोस्

‘द पोइट आइडल सिजन टु’को ग्लोबल अडिसन सुरू, यसरी पठाउनुहोस् कविता

साहित्यपोस्ट २०८० आश्विन २३ ०७:०८

कवितामा कम्तीमा ७५ प्रतिशत नेपाली भाषाको प्रयोग भएको हुनु पर्नेछ भने २५ प्रतिशत अन्य जुनसुकै भाषाकाे प्रयोग गर्न सकिनेछ । 

पूरै पढ्नुहोस्

‘द पोइट आइडल’को दोस्रो संस्करणको तयारीमा अमनप्रताप

साहित्यपोस्ट २०८० आश्विन ८ ०२:३८

'डन डाइरेक्टर'का रूिमा परिचित अमनप्रताप अधिकारीले कविताको रियालिटी शो ‘द पोइट आइडल’को दोस्रो संस्करण लिएर आउने भएका छन् ।

पूरै पढ्नुहोस्

कला-साहित्यलाई दिग्गजकै दृष्टिबाट मात्रै हेरिनुपर्छ भन्ने छैन – अमनप्रताप अधिकारी 

कृष्ण ढुङ्गेल २०८० बैशाख २७ ०७:०१

हामीले परफेक्ट विनर पाएका छौँ । उसमा ‘पहिलो पोएट आइडल’को ताजलाई बोक्न सक्ने परिपक्वता छ । अर्को, नीलमका माध्यमबाट नेपालसँग...

पूरै पढ्नुहोस्

‘द पोएट आइडल’ एपिसोड एक : कविहरूका थरी-थरी कविता

मिलन कार्की २०७९ पुष १५ ११:५२

१४ पौष बिहीबार बेलुकी ८:३० बजेबाट सुरु भएको ‘द पोएट आइडल’ नेपालको पहिलो कविता रियालिटी सो हो । जसलाई अमनप्रताप...

पूरै पढ्नुहोस्

‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

साहित्यपोस्ट २०७९ पुष १२ ०४:२८

नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ । प्रख्यात कवि क्षेत्रप्रताप...

पूरै पढ्नुहोस्

पोइट आइडलका निर्णायक भन्छन् – महान् चिन्तकहरू हुनुहुन्छ, हामीले कवितालाई कति पो बिगारौंला !

कृष्ण ढुङ्गेल २०७९ कार्तिक २३ ०६:३१

कवितासम्बन्धी नेपालकै पहिलो रियालिटी सो ‘द पोइट आइडल’को तरङ्गले नेपाली साहित्यको ‘तलाउ’ तरङ्गीत छ । हुन त, तलाउ अक्सर शान्त...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू