पारिलो हिउँदे घाम तात्दै मानेडाँडामा हामीले रोपेका सपनाका मृत अवशेषसँगै जिन्दगीको दोबाटोमा, सँधै अन्तहीन प्रतिक्षा गरिरहेँ । वसन्तमा फूलहरूले लोभ्याइरहे...