कार्यक्रममा सहभागिहरुलाई साहित्यिक पर्यटन प्रवर्द्धन हाेस् भनेर सुनसरीकाे रामधुनी, चतरा, बराहक्षेत्र तथा धनकुटाकाे भेडेटार भ्रमण गराइएकाे थियाे ।