राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्झनामा अनेसासअन्तर्गत स्थापना गरेको यो पुरस्कार “मृतसागरको उचाइबाट”का लागि सिन्धु पौडेलले प्राप्त गरेका हुन् ।