‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ वितरण गरियो
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको 'अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार' प्राप्त स्रष्टाहरूलाई प्रमाणपत्र र पुरस्कार राशि वितरण गरिएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका कुलपति रायन…