साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

अनेसास जापान

तीन स्रष्टाका तीन पुस्तक टोकियोमा विमोचित

अनेसास जापानको आयोजनमा २०९औँ भानु जयन्ती तथा संस्थाको ६३ औँ नियमित साहित्य शृङ्खलाको अवसर पारेर टोकियोमा एक भव्य साहित्यिक समारोह सम्पन्न भएको छ। अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा टोकियोस्थित नेपाली राजदूतावासका…

जापान अनेसासले सम्झियो पारिजातलाई

अनेसास जापानले साहित्यकार पारिजातको स्मृतिमा एक कार्यक्रम सम्पन्न गरेको छ। अनेसास जापानको अनलाइन कार्यक्रम साहित्य चौतारीको रजत शृङ्खलासमेत रहेको उक्त कार्यक्रममा जापानमा रहेर कर्म गर्दै साहित्य सिर्जना गरिरहनुभएका करिब तीन दर्जन…

अनेसास जापानको ६२ औँ साहित्यिक शृङ्खलासाहित विविध कार्यक्रम सम्पन्न

अनेसास जापानले नेवा डाइनिङ सिनओकुबो टोकियोमा २०७९ को शुभकामना आदानप्रदान, ६२ औँ नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । नयाँ वर्षको शुभकामना आदानप्रदान, नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श…

“लजालु पहाडहरू”माथि विमर्श हुँदै

अनेसास जापानले यही मार्च २७, २०२२ (चैत्र १३, २०७८) का दिन नेवा डाइनिङ सिनओकुबो टोकियोमा नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान, ६२ औँ नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श कार्यक्रमको आयोजना गर्ने भएको छ । नयाँ वर्षको शुभकामना…

‘टोकियो कविता कन्सर्ट २०२२’मा गुञ्जिए पाँच कवि

अङ्ग्रेजी नयाँ वर्ष तथा राष्ट्रिय पोसाक दिवसको अवसरमा 'टोकियो कविता कन्सर्ट २०२२'  सम्पन्न भएकाे छ । अनेसास जापानको आयोजना एक भव्य समाराेहका बिच कार्यक्रम सम्पन्न भएकाे हाे । जापानमा रहेर नेपाली साहित्यमा कलम चलाइरहनुभएका दीप पाठक,…

टोकियो कविता कन्सर्टको तयारी पूरा

अनेसास जापानले नयाँ वर्ष २०२२ तथा राष्ट्रिय पोसाक दिवस जनवरी १ को अवसर पारेर आयोजना गर्न थालिएको “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयरी सकिएको जानकारी दिएको छ । जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो…

अनेसास जापान च्याप्टरको १२औँ अधिवेसन सम्पन्न, अध्यक्षमा रविन शर्मा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास जापान च्याप्टरको )१२ औँ अधिवेसन तथा ६० औँ साहित्यिक शृङ्खला टोकियोस्थित सोलमारी रेस्टोरेन्टमा सम्पन्न भएको छ। अनेसास जापानको १२औँ अधिवेसनले अध्यक्षमा रविन शर्मा र वरिष्ठ उपाध्यक्षमा अरूण…

राष्ट्रकविको जन्मजयन्ती विशेष ५९औँ साहित्य शृङ्खला सम्पन्न

अनेसास जापानले आफ्नो नियमित ५९औँ साहित्य शृङ्खला सेप्टेम्बर १९ आइतबारका दिन भव्य रूपमा सम्पन्न गरेको छ। भर्चुअल माध्यम जुम र फेसबुकका माध्यमबाट गरिएको उक्त शृङ्खलालाई संस्थाले राष्ट्रकवि माधव प्रसाद घिमिरेप्रति सम्मान प्रकट गर्दै…

अनेसास जापानले मनायो भानु जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको भानु जयन्ती विशेष ५८ औँ नियमित साहित्य शृङ्खला भर्चुअल माध्यमबाट मनाएकाे छ । संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जापानस्थित नेपाली…

अनेसास जापानको शुभकामना तथा पारिजात स्मृति सभा सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले नयाँ वर्षको शुभकामना आदान-प्रदान तथा पारिजात स्मृति दिवसको अवसरमा जापानमा रहनुभएका नारी स्रस्टाहरुबीच विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । अप्रिल १८ आइतबारका दिन…